Sunday 5th July 2026
विविध
Image

तितोपाटी- सरकारले वैदेशिक रोजगार व्यवसायीलाई धरौटी बढाउन दिएको अन्तिम समय बुधबार (आज) सकिँदैछ । अन्तिम एक कार्य दिन बाँकी रहँदासम्म अधिकांश म्यानपावर व्यवसायी सरकारले भने अनुसार धरौटी बढाउन सफल भएका छन्। सरकारले धरौटी वृद्धि गर्न नसक्ने म्यानपावरलाई मर्जरमा जाने सुविधा दिएको छ। अधिकांशले वृद्धि गरेकोे धरौटी राखेका कारण संख्या खासै…

Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ । सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको…

Image

तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको…

Image

तितोपाटी-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ । निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो । निर्मला पन्त प्रकरणमा पक्राउ परेर…

Image

तितोपाटी - जाजरकोट जिल्लाको भेरी नगरपलिका-२ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण माथिबाट पहिरो अाइ घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरो खसेर स्थानीय बलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला…

Image

तितोपाटी - ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीमा एक जनालाइ पक्राउ गरिएको छ । सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको हो । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका…

Image

तितोपाटी-सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनले विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक…

Image

तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश…

Image

तितोपाटी-नेपाली युवायुवती कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार कामकै लागि विदेश जानेको संख्या दैनिक ८ सय भन्दा बढी छ । दैनिक ८ सय जना रोजगारीको खोजीमा विदेशीनेमध्ये करिब ५ सय युवा खाडीका देशमा मासिक ३० हजार कमाउनका लागि म्यानपावर कम्पनीमार्फत जाने गर्दछन् । मासिक ३०…