तितोपाटी - विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको…
रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर , घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव, पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए, सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने स्याम दर्जी उनकै सपना झैँ , अधुरो भएको हेरेर आए, मलाई तिनीहरु झैँ ,मलामी बिना खात माथि खात बनि खाल्डोमा…
तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो । भारतलाई डिप्लोमेटिक…
तोयानाथ उपेक्षित, कुवेतमा कोरोनाको संक्रमण दिनहु बढ्न थाले पछि यहाँको सरकारले पूर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ । आईतवार अर्थात मई महिनाको १० तारिक अपरान्ह ४ बजे बाट शुरु हुने लक डाउन मइ ३० तारिक समाप्त हुने छ । फेब्रवरी २४ मा तीन जनामा देखिएको कोरोनाको संक्रमण हाल…
रन्जन राज कुँवर-विश्व महामारीको रुपमा फैलिएको COVID-19 को कारणले गर्दा कोरियामा कार्यरत नेपाली श्रमिकहरु पनि प्रभावित भएका छन् । खासगरी भिसा अवधि सकिएका ,बिरामी परेका,अलपत्र परेका र विभिन्न किसिमका व्यवसाय गर्दै आएका बिशेषतः प्रभावित देखिएका छन्। उल्लेख्य भिसा अवधि सकिएका हरुलाई बसाई अवधि थप गरेतापनि कम्पनीको र महंगीको कारणले गर्दा…
हरि कृष्ण न्यौपाने- कुवेत-कोरोना भाइरस(कोभिड-नाइन्टिन)को प्रकोपले बिश्व त्रसित छ।चीनको बुहानबाट २०१९ को कृशमस नसकिदै शुरु भएको भनिएको कोरोना प्रकोप यस्तो फैलियो कि,करिब ६ महिनामा यसले बिश्व भर नराम्रा असरहरु मात्र पार्यो।अहिले बिश्वका अधिकांश देशहरू कोरोना प्रकोपको संक्रमण रोक्न लकडाउन (बन्दा-बन्दि)को अबस्थामा छ।घरदेश होस या परदेशमा रहेका लाखौ नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरुको…
हरि कृष्ण न्यौपाने- गत अप्रिल २७ तारिक,२०२० का दिन कुवेतको महाबुल्लामा आत्महत्या गर्ने नेपाली महिला इलामकी देउ कुमारी कार्की भएको पुष्टि भएको छ। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने" घरेलु महिला कामदारको रुपमा कुवेतको महाबुल्लामा कार्यरत इलामकी ४४ बर्षिया देउ कुमारी कार्किले आफनै स्पोन्सरको घरमा…
राजेन खिम्बुले राई - नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो। आदिम प्रागैतिहासिक काल अघिदेखी नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए। किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पाले यहि नेपालको…
तितोपाटी - कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको…
तोयानाथ उपेक्षित, भारतले विश्वका विभिन्न देशमा खास गरी खाडी राष्ट्रमा रहेका आफ्ना नागरिकलाई मई महिनाको ७ तारिकबाट स्वदेश फर्काउने अभियानको शुरुवात गदैछ । पहिलो चरणमा १८ लाख भारतीय फिर्ता हुनेछन । स्वदेश फिर्तीका लागि ईन्डियन नेभीले यसको नेतृत्व लिदैछ । यस अघि सन १९९० मा कुवेतबाट भारतले १ लाख ७०…
![]()