Tuesday 17th March 2026
विविध
Image

कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्।मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट…

Image

तितोपाटी- पहिलो पटक नेपालमा कोरोना संक्रमित डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए। ५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

Image

तितोपाटी- कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले नयाँ अमिरका रूपमा सपथ लिएका छन्। बुधबार कुवेती संवैधानिक व्यवस्था बमोजिम संसद्समक्ष उनले सपथ लिएका हुन्। सरकारको आपत्कालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। ९१ वर्षीय अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो।…

Image

तितोपाटी- पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता जखन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। यस्ता घटनाहरु किन हुन्छन? यसका…

Image

A guilty conscious is always suspicious Walking like a dog, thinking like an mad Poison for a rat, sleeping like a cat Eating too much always getting fat Spoiling like a monkey, carrying like a donkey Cunning, surreptitious, mischievous, deceitful like a fox Caressing and flattering persistently coaxing, Pulling a…

Image

तितोपाटी- कामना शान्तिको, चाहना शान्तिको। शान्तिकै आरती, साधना शान्तिको। रातमा शान्ति नै, साथमा शान्तिको। शान्तिकै उच्चता शुध्दता, शान्तिको। कृष्णका गोपिनी, सुन्दछ्न् बाँसुरी। बाँसुरी तालमा नाच्दछ्न् सुस्तरी। राधिका मात्र हुन् कृष्णकी श्रीमती। गोपिनी श्रीमती मान्दिए दुर्गन्धी। पुस्तिका स्वस्तिका गायिका नायिका । राधिका साधना साथमा सृष्टिका। कृष्णकै भक्तिमा पर्दछ्न पाउमा । लक्षमा…

Image

तितोपाटी म त हजुर दोसाँधमा उभिएको मान्छे न त यता न त उता दोधारमै बाँचेँको मान्छे गलकोट जन्मघर अमेरिका बस्छु! पिर ब्यथा मनैभरी अलिकति पोख्छु। जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्! बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्! कता जाने के पो गर्ने अलमल्ल भएँ! को पो बुझ्ला मर्म मेरो…

Image

तितोपाटी- मिलेन पटक्कै कुनै गति! सारै बिमेल वा असङ्गति! यही होला बिसङ्गति आहा!! कस्तो बिमेलका कुराहरु यो लोकमा!!! एकातिर आफ्नो लभ पर्छ त सोही दिन सोही समयमा आफन्तको घरमा जुठो ! धर्म कमाउन मन्दिर पुग्ने भक्त सुटुक्क कसैको जुत्ता चोरी गायब ! तामा तुलसी छोएर कसम खाएको नेता दुनो सोझ्यायो आफ्नै! शिक्षकले दिनभर पढायो…

Image

तितोपाटी- ए नानी मालती बाल साँझमा आरती भगाउनु छ कोरोना खाएर बेसार कागती हजुरआमा नाती एकअर्काको साथी घरमै बस्नु जाती नडुलौ बाहिर त्यति खाँउ गुर्जो अदुवा मेथी भगाउनु छ कोरोना खाएर बेसार कागती समस्या हो यो विश्वकै परेको छ विपत्ति धैर्य साहस बटुलेर समाजका लागि जुटेर बचाई राखौ सन्तति भगाउनु…

Image

तितोपाटी- हजारौँ मानिसको संसारमा मैले एक्लोपनाको महसुस गरे न त राम्रो हेरचाह नै पाए न त कसैको माया साथ त दिँदैनथे कसैले पनि तर देखाउनको लागि सबैले गर्थे दया। आफ्नो भन्ने त कोही थिएन देखावटीका लागि आफ्नो भन्ने जस्ता मात्र थिए उपाय पनि हरेक परिस्थितिका सामु एक्लै जुटिरहने बाहेक केही…