Tuesday 17th March 2026
विविध
Image

तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन् । स्पाईनल मस्कुलर एट्रोफी एसएमई-१ नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन् । उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक…

Image

तितोपाटी- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले प्रतिबन्धित देश नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने भएको छ कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय…

Image

तितोपाटी- रौतहटको माधवनारायण ननगरपालिका वडा नम्बर ७ लौकाहामा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । राति ११ बजे सुतिरहेको अबस्थामा १८ बर्षीया अमृता कुमारीको गोली हानी हत्या गरिएको हो । स्थानीय राम अयोध्या साहही छोरी अमृताको हत्या अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहित प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहको…

Image

तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन खबर तितोपाटी मिडिया तथा कोसेली न्युजको कार्यकारी सम्पादकमा पत्रकार बसन्त थापा सर्वसहमत चयन भएका छन। हिजो मंगलवार सम्पन्न तितोपाटी मिडियाको सम्पादक मण्डलको अनलाइन भर्चुअल बैठकले थापालाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो । बिगत चार वर्ष अधिदेखी पत्रकारीतामा सक्रिय एवम् नेपाल पत्रकार महासंघ कुवेत शाखाका…

Image

तितोपाटी- कतार वैदेशिक रोजगारीमा १७ ओटा म्यानपावर कम्पनीमार्फत मात्र कामदार पठाउने चलखेलमा नेपालमा रहेको कतारी राजदूतावास नै लागेको पाइएको छ । नेपालस्थित कतारी दुतावास र कतार भिसा सेन्टर (क्युभीसी) ले कतारको श्रम र रोजगार मन्त्रालयलाई १७ ओटा म्यानपावरमार्फत मात्र कामदार लिने मान्यता दिलाउन पहल र चलखेल गरिरहेको वैदेशिक रोजगार व्यवसायीको…

Image

तितोपाटी- इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका ८ सयभन्दा धेरै इसेवामनि…

Image

नारायण कोइराला - साँझ पर्न लागि सकेको थियो। म तरकारी बारीमा पस्दै थिए।अब के तरकारी टिप्ने?तरकारी बारी पनि हाम्रो देशको राजनीति जस्तो ,लथालिङ्ग भताभुंग थियो।फेरिपनि मलाई। तरकारी टिप्नु थियो। एउटा कुनाबाट पसे। पस्ना साथ लम्पसार पारेर बसेका लाउकी साहब्लाई देखें।यसरी बस्नु भयको थियो ।की सायद म वहाँलई जो टिप्न आयको…

Image

तितोपाटी- विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही…

Image

तीतोपाटी - कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको…

Image

ध्रुब क्षेत्री - म कुनै देसको कुनै कम्पनीमा जब काम गर्ने मजदुर थिए, तलब आएको पहिलो शुक्रबारको बिहान करीब ७ :०० बजे मोबाइल बज्यो । आँखा चिम्सो पार्दै हेरें- उनकै फोन आएको रहेछ ।‘उनी’ अर्थात ‘फूलमाया’ । एउटा क्लिनिङ्ग कम्पनिमा काम गर्छिन उनी । स्वरमा मिठास भर्दै ‘हेल्लो’ भनें ।…