Friday 21st August 2026
विविध
Image

मलाई तिमीले मरेको सम्झेँ पनि मित्र म जिउँदो छु। हेर मेरो साँस चलिरहेको छ मैले आफ्नो सानो संसार रङ्गिन बनाउँने प्रयत्न गरिरहेको छु संङ्घर्षका मेरा पाईलाहरू दौडिरहेका छन् तिमी भन्छौँ मित्र म जिउँदो छैन तिम्रो जिउँदो संसारमा मैले पनि फूल फुल्ने कोसिस् गरिरहेको छु गरिरहनेछु मलाई मित्र तिम्रो यस्तो सोचमा…

Image

"बाह्रबजे" फुलको लाली लगाएर ल्याक्टो चक्लेट चपाउँदै गोठाला जाँदा, पोलेको काँचो गहुँ खाँदाको आनन्द अहिले कहाँ छ र ! चक्लेटको खोल तन्काउदै कस्को लामो हुने बाजी मारेको आजै जस्तो लाग्छ। हो, मेरो बालपन तिम्रो जस्तो सुख सयलमा बितेन, तर तिमीलाई पनि छट्पटी भने अवश्य थियो । तिमी धनी परिवारकी रानी…

Image

(१) अचम्मै परेका भएका मलामी , फटाहा दिदैथ्यो चितामा सलामी। (२) छ कोही दिलैको मझेरी कुनामा , पुजेकी छु मुरारी बनेरै सुदामा। (३) अवस्य हुनुथ्यो सुनौलो बिहानी, परेका पछौटे अधेरो किसानी। (४) हलुंगो बनायौ सहारा दिदैमा, समाती पछार्यौ नदीको बिचैमा । ✍️शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल अमेरिका ।

Image

हिडेथें म सपना खोज्न हरायो कहाँ, गरेथें संघर्ष सपना भेट्न अल्पियो कहाँ । दौडाएथे कल्पना अविराम गतिले जहतहा, बिउझि हेर्दा म त छक्क कहाँ पुगे कहाँ ।। सपनालाइ पूरा गर्न शुरु गर्ने कहाँ, सपनालाइ सजाउन के गर्ने कहाँ । बाटो कुन हो देखाउने कोहो म पुगे कहाँ, सीप के हो…

Image

च्याटबक्समा व्यस्त भैरहँदा फ्रेन्ड रिक्वेस्टको म्यासेज आयो।कस्ले रिक्वेस्ट गर्यो भनि मन कौतुहल भयो र हेरिहाँले । प्रोफाइलको तस्वीरमा आँखा पुग्यो । मोटो गाला,झुस्स दारी,मोटो शरीर । मनैले मनलाई भन्यो,छि:कस्तो कस्तो मान्छेको रिक्वेस्ट आउँछ। उस्को रिक्वेस्ट डिलिट गर्न औला पुगीसकेको थियो,खै किन हो एकचोटी प्रोफाइल हेर्न मन लाग्यो । खोले प्रोफाइल…

Image

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट…

Image

१) यी भ्रष्टचारीको शैयाको नाप कति धेरै होला । मनामा तड्पन टाउकोमा राप कति धेरै होला । स्वार्थको कुर्सीमा देशको नक्सा खोल बनाए, जनताको श्राप र आफ्नो पाप कति धेरै होला । २) बा-आमाको आशीर्वाद आफ्नाको माया भएपछि । वरपिपलको चौतारीमा ओत लाग्ने छाया भएपछि । हजारौं चोट खाएरै सहि…

Image

मुक्तक १) किसानहरु मारमा छन् न त भने जस्तो खाद्य,भए । छैन देशमा रोजगार युवाहरू विदेशिनु बाध्य,भए । पीडा सहनु पर्ने दु:खी,गरिव, दरिद्र किसानहरूले, खेतीबाट कमाउँला धन सोचेर न त साध्य,भए । २) पतन होस् जहाँ मेरा अङ्ग,अघि बढ्नेछु । धर्तीलाई छर्दै खुनको रङ्ग,अघि बढ्नेछु । निरंकुश ढल्ला बरू मेरा…

Image

स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺 सुन्दैछ साने गुरुले भनेको सन्तुष्ट साने सब यो सुनेको सिक्दैछ साने उनले गरेको सत्कार साने गुरुको गरेको ।🌷🙏🌺 संसार जान्ने गतिलो उपाय सद्धर्म घुम्ने अणिमा बढाए सत्कर्म गर्दा सबको भलाई सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺 सम्भ्रान्त बेला गरिमा बढाऊँ सन्ताप पर्दा लघिमा समाऊँ भो…

Image

✍️ -१ पखेटा बिना उड्दैछन साहेव । चक्का बिनानै गुड्दैछन साहेव । चुरिफुरिका त कुर‌ै नगरे भयाे अपार खाडिमा बुड्दैछन साहेव । ✍️ -२ बिपरितै त बाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । महमा विष घाेल्छाै जुँगा चल्याे कुरा बुझ्याे । थाहा छ सर्पले दुध पिई विषै तुल्याउँछ ब्यर्थ खतरा माेल्छाै…