तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ । प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको…
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । घर लिपपोत गर्ने माटो लिन गएका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड…
समाचारदाता - अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो । नव गठित यसिया समितिको सहसंयोजक - लतिका जोशी…
बिरालो भान्से भएको बेला बेसरी मोटायो आफूका गुट भित्रका ढाडे पदमा खटायो बाँदरहरू परेका ट्वाल्ल उसको जात्राले श्यालको कतै आएन पालो बेसरी कराए ।१।🌷🙏🌺 मान्छेले भने बिरालो भान्से देखेर डरायो बिरालो छोयो कसरी खाने भनेर करायो बाँदरभित्र गुरिल्ला थियो ढेडुको मालिक फाइदा आफ्नो देखेन कतै फुटायो सालिक ।२।🌷🙏🌺 खटायो ढेडु…
तीतोपाटी - तीन महिनाअघि लक्ष्मी साह कुुवेतको एउटा बजारमा तरकारी किन्दै थिए । त्यसैबेला नेपालको सप्तरीस्थित घरबाट परिवारले उनलाई फोन गरे । साह तरकारी किनेर आफ्नो आवास थलोतिर जादैँ थिए । फोनमा उनले ‘पुलिस पुलिस’ भने र आफूले रुममा पुगेर फोन गर्ने बताएर फोन काटिदिए । त्यसदिनदेखि आफ्नो परिवारलाई ४९…
तीतोपाटी - स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य…
कोही छैन अति प्यारो दिलको राजा जस्तो । मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।। मम पिज्जा बर्गर सबै बजारको खाना हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो । हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो । जति वर्ष बितेपनि गाढा नै छ…
घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी । बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।। भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी । सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी । निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै मैन को…
तितोपाटी- बहराइन सरकारले बहराइनका नागरिकसरह त्यहाँ रोजगारीका लागि गएका आप्रवासी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । उक्त खोप लगाउनका लागि बहराइनमा कार्यरत नेपाली कामदारलाई समयमै आफ्नो नाम दर्ता गराउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । बहराइन सरकारले दिएको सुविधाका लागि नाम टिपाउन दूतावासले त्यहाँ रहेका नेपालीलाई…
तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे…
![]()