तितोपाटी- खाडी, मलेसिया लगायत मुलुकबाट फर्केका अब कम्तीमा पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना महामारीको प्रकोप केही घट्न थालेपछि सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई यस्तो व्यवस्था गरेको हो। एक महिनादेखि भारत बाहेकका मुलुकबाट चार्टर अन्तर्राष्ट्रिय उडानमात्र भइरहको छन्।बिहीबारबाट भने टर्की र कतारको सीमित उडान सुरु गर्ने भन्दै नेपाल…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना १. म बाँचेको किन भन्थें देश बेचेको हेर्न रहेछ । २. आमालाई नरूवाउनु दश धाराको पाप लाग्ला । ३. मरुभूमि आमाको छाति बन्दा नर्कमा बास नपाउलाऊ । ४. रोएपछि आँसु पुछ्ने गर गिज्याउनेको खाँचो छैन । ५. खुसी जिन्दगीको कुरा नगर आँशुको फेवातालमा डुबुल्की…
तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको हो । शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सन्जयभक्त…
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. मनमा बस्नलाई टाढा हुनुपर्छ नजिक त दाग देखिन्छ । २. सँगै हुँदा एक्लाे बनायाे संसार सम्बन्ध जाेड्न अायाे संचार । ३. बाजेकाे पालामा चिठी अाेसार्ने परेवा अहिले बिस्कुन अाेसार्छ । ४. सञ्चार क्षेत्र फैलँदै गयाे हुलाक अब हराउने भयाे । ५. भयाे विद्यालय…
तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको…
डा.अम्बरिश पोख्रेल- नेकापा एमालेका बरिष्ठ बुद्धिजीवी तथा नेपालका अर्थशास्त्री डक्टर गोविन्द थापा र विवेकशील नेपालीका एउटा प्रमुख हस्ती (संस्थापक गोविन्द नारायण पछिका) उज्जल थापा दुवैलाई बेशार पानी र बेलाउतिका पात थिचेर, पिसेर, सुँघेर, चाटेर, झोल पारेर गत एक वर्ष देखि पिउँदा पनि, उहाँहरू कोरोनाबाट बच्न सक्नु भएन ! डक्टर थापाको…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको…
डा. अम्बरिश पोख्रेल- १. शैक्षिक प्रमाण पत्र धितो राखेर, पच्चीस लाख सम्म होइन कि पच्चीस पैशा (एक सुका) पनि बैंकहरुले ऋण दिँदैनन् । २. तर एकदमै ठूलो नेताले राष्ट्र बैंकको गभर्नरलाई, अनि त्यो गभर्नरले सम्बन्धित बैंकलाई फोन लगायो भने चाहिँ टन्न ऋण पाइन्छ । कसैको पहुंच भएर पनि, यो कुरा…
बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको…
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना(१० झर) १) आउनु पर्ने आएन, चित्त बुझाएँ संसार यस्तै रहेछ, आफैँ सुझाएँ । २) रोई किन बस्नु पर्यो? हाँसौँ मुसुमुसु। जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु। ३) चिसो पानी नारायण थान आफैँ जानू गर्नू जलपान । ४) गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो, भित्र पस्दा…
![]()