Saturday 3rd October 2026

झुटो आश्वासन दिनु, नेपाली शासकको नियमितता हो


डा. अम्बरिश पोख्रेल-

१. शैक्षिक प्रमाण पत्र धितो राखेर, पच्चीस लाख सम्म होइन कि पच्चीस पैशा (एक सुका) पनि बैंकहरुले ऋण दिँदैनन् ।

२. तर एकदमै ठूलो नेताले राष्ट्र बैंकको गभर्नरलाई, अनि त्यो गभर्नरले सम्बन्धित बैंकलाई फोन लगायो भने चाहिँ टन्न ऋण पाइन्छ । कसैको पहुंच भएर पनि, यो कुरा थाहा छैन भने, बरु यसैलाई सूचना मानेर यता तिर लाग्नुस, ऋण पाइन्छ, चाहिएको हो भने ।

३. झुट, फरेब र धोखा घडीको नीति तथा कार्यक्रम अर्थात् सफेद झुटो बजेट भाषण कहिलेसम्म फलाक्ने होला नेपालमा ?
अस्तु ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...