Saturday 14th November 2026
विविध
Image

लेख पढ गर्नु पर्छ राम्रो मान्छे बन्नु पर्छ स्कुल कैले जाने होला साथी संगै बोकी झोला नेट खोल साथी बोल बल खेल्दा भयो गोल रम्छ मन खेल्न जाँदा साथी संग खाजा खाँदा नाम जस्तो गर्छु काम पाल्पा जिल्ला मेरो ठाम धेरै राम्रो हाम्रो देश मिलि जुलि बस्नु बेश   अस्तित्व…

Image

च्वास्स बिझ्ने शब्द बचन सङ्गै रोए । अचम्मै भयो दिलको चोट सङ्गै रोए । सुन्ने कोही निस्केन चित्कार मेरो त्यहाँ, एक्लै बसेर एकान्त रात सङ्गै रोए । १ सत्य पनि सबै भागी गयो । अधर्मीको पछि लागि गयो । गरीबको पुकार सुन्ने नी कस्ले, संसार नै लाचार भएर गयो ।…

Image

विकट वस्तिका मेरा बा भन्नू हुन्छ। आफ्नै हातका औला गन्नु हुन्छ! राणा राजा हुँदा बरु ठिकै थियो।। न्यायाधीशले न्याय दिएकै हो।। के हो यो तमासा साच्चै यहीँ हो प्रजातन्त्र यस्तै हुन्छ र लोकतन्त्र कहाँ छ गणतन्त्र ? हत्या हिंसा,आतंक ,बलात्कार जस्ता घटना कानले कति सुन्ने आखाले कति हेर्ने विडम्बना छ…

Image

गजल ### नीजि स्वार्थ पूरा गर्न अधोगति लाको देश , कैले उँभो लाग्नुथ्यो र निकम्बाले खाको देश। व्यभिचारी भ्रष्टचारी हत्यारा र बलत्कारी , कपटी र दादा डन खुरापाती भाको देश । तप्केनीको बाली जस्तो सँधैभरी ओझेलमा , दुई ठुला ढुङ्गाको त्यो चेप झेल्दै आको देश । कैले भारत कैले चीन…

Image

चेतनाबिहिन मानव आकृति समवेदनाविहीन मुटुको कृयाशिलता सबैको औचित्य पुष्टि हुन बाँकी छ । कर्मबिहिन अभिलाषा बोक्नेहरु पूर्ण अङ्ग बोकेका अपाङ्गहरु तन्द्रावस्थाबाट जागृत हुन बाँकी छ । भ्रमित छन् दूरदृष्टिहरु यहाँ सुषुप्त छन् मश्तिष्कहरु यहाँ ज्योति र जगतलाई बुझ्न बाँकी छ । त्रसित छन बिहानिसङ्ग परजीवीहरु मदहोश छन् अग्रगामीका कदमहरु लोकमा…

Image

रोग शोक मुक्त होस तन मन स्वस्थ होस शीत कोर्दा मजा लाग्यो रस पियो नशा लाग्यो शीत पर्यो दुबो सर्यो शीत झर्यो चिसो भयो शीत थोपा मोती बन्यो शीत पर्यो बीउ उम्र्यो देवेन्द्रराज शाक्य, बुटवल,रुपन्देही, लुम्विनी प्रदेश केही शीतहरु घुम्दै चर्खा लाग्यो वर्षा गैरी खेत हिलो माटो धान बेर्ना सर्यो…

Image

समसामयिक टुक्काहरु १/ पाइला साह्रै अप्ठेरो विषय थियो गहन, संघर्ष गर्दै गए पछि बल्ल भयो सक्षम। २/ लगाएको त्यो रहस्यमय खालको पगरी, के को नखरा भन्दै अचम्भित थिए नगरी। ३/ जसरी नि पुग्नुपर्छ साँझ सम्म देउराली, थकाइ थाती राखी साहसको कदम चाली । ४/ पालै पाउन मुश्किल छ जानु थियो…

Image

१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी? तीतोपाटी डटकम-प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो। बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका…

Image

तीतोपाटी डटकम-सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३…

Image

तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा…