Wednesday 18th March 2026
विविध
Image

तिमीले पठायौ र पो याद आए । परेली भिजाएर अड्डा जमाए । सुसेली बजाएँ कसैको खवरमा नयनले उसैको इशारा लगाए। रमाई,लजाई सुटुक्कै पसेछौ मनै यो उघारी सकारै जनाए। कसैले भनेथे न बिर्से पथैमा कहाँ छुट्न दिन्थे र दिलमै सजाए। मलाई जलायो कसैको गुनैले म बैरी कहन्थेँ उनैले बचाए। © लक्ष्मी…

Image

टंकप्रसाद पन्थ - साइनो वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो साइनो दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम जुम प्रविधिको उपयोग गरी भव्य रूपमा सम्पन्न भयो । प्रतिष्ठानकी अध्यक्ष सीता सुवेदी पन्थीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा देवी नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा…

Image

कतै छैन बाटो छु मान्छे, म लाटो पिएको छु पानी , नशा प्यून साटो म ढोगेर बस्दै छु सधैं यो माटो र बन्नै मलाई खुसी लाग्छ लाटो ।।१।। म स्वच्छन्द बग्ने सधैं कल्पनामा कला सामु आयौ सधैं सम्झनामा सला मात्र छायौ अझै क्रन्दनामा भला लाग्छ मेरी कथा नौरथामा ।।२।। म…

Image

खोरिया नेपाली माटो मै जन्मेको शुद्ध नेपाली जनजिब्रोले बोल्ने शव्द हो । आगन्तुक होइन । रुख बुट्यान,फाँडेर खनजोत नगरे सम्म कहाँ बिज छर्न योग्य हुन्छ र ? त्यसैले सम्पूर्ण फाँडेर नेपाली साहित्यमा खोरियाको बिज छरेर उमारेकोछु । कोपिला फक्रन लाग्दैछ ।खोरियाको वास्तविक अर्थ-प्रगोगात्मक नेपाली शव्दकोशमा हेमाङ्ग राज अधिकारीको अर्थ परिभाषामा…

Image

१)हजुरको मनै सुन्दर छ धनै बुझ्दैन कसैले दुखमा यसले भावनाले चाख मनमा नै राख। २)नेताहरू धोका लुटेका छन् पोका कसैले बोल्दैन यी कुरा खोल्दैन जनता बेहाल किन हुन्न ख्याल? ३)पाल्पाली को माया साहित्यको छाया साहित्यको रस मुटु भित्र पस निस्कन्छ निकास हुन्छ नी बिकास । शिव कुमार रेग्मी पाल्पा १)विदेसको…

Image

(१) साहित्य हित जुनेली शीत (२) जुनेली सुरू पाल्पाली गुरू (३) सबैका साथी पाल्पाली माथी (४) जुनेली काव्य पाल्पाली भब्य (५) पाल्पाली सभ्य जुनेली भब्य (६) जुनेली हाम्रो रचना राम्रो (७) जुनेली प्यार सबैको यार (८) स्वर्गकि रानी जुनेली छानी (९) पाल्पाली मीत जुनेली शीत (१०) नेपाल हाम्रो पाल्पाली राम्रो…

Image

तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…

Image

तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या…

Image

तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल वागमती प्रदेशको आयोजनामा शीत वाचन , परिचय तथा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा जम्मा भएर  भेला गर्न असम्भव भएपछि आज १९ श्रावण २०७८ मंगलबारको दिन अनलाइन भर्चुअल माध्यमबाट शीत काव्य भेला सम्पन्न गरिएको हो । कार्यक्रममा दर्जनाै साहित्यिक…