Monday 16th March 2026
विविध
Image

हिम रवि स्वच्छ छवि ।१। हाम्रा राम्रा राष्ट्र कवि ।२। घरै भयो शिक्षा दीक्षा ।३। लेक बेशी बाल्य देखि ।४। बन छाया लाए माया ।५। डाँडा काँडा भिर पाखा ।६। हुर्की बढे शास्त्री पढे ।७। गद्य पद्य छन्द मय ।८। शोध खोज सोंच अोज ।९। भव्य सभ्य दिव्य नव्य ।१०।…

Image

१. माटो खोक्रो बनाए चुसेर देश नेताले ! २. बिग्रीएको देशको हालत नमिले नेताको सवाल ! ३. चौतारी मनपरी बात देखाउँछन् उल्टै औकात ! ४. इज्जत गुमाएर पनि बन्न खोज्छन् महान् ! ५. जिन्दगी कर्कलाको पानी आफ्नै तालमा बहने ! ६. सुख जीवन अनुभूति बदल्छ यात्राको गति ! ७. सिरानी…

Image

तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १) अन्तत गुण्डाराज चलायो सरकारले सहिदका सपना जलायो सरकारले आँफैं बेच्छ किन्छ विभुषण पदकहरु भुसका खेतिमात्र फलायो सरकारले गरीबका टहरा जलायो सरकारले !! २) मिलाउने भन्दा धेरै फुटाउने भए मिलेसम्म आफ्नलाई जुटाउने भए खै कसरी चल्ला यसरी देश परिवेश जेलका अपराधी ति…

Image

तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुले यी ७ क्षेत्र बाट सरकारी परियोजना बाट निजी परियोजनामा आफ्नो भिसा सार्न सकिने भएको छ। कुवेत जनशक्तिको लागी सार्वजनिक प्राधिकरणले विभिन्न क्षेत्रहरु बीच श्रम स्थानान्तरणको अनुमति दिने निर्णय गरेको (अलराय दैनिकलाई उद्धत गर्दै, कुवेतटाइम्सले लेखेको छ। यस अघी निषेधित अवस्थामा रहेका यी सात क्षेत्रहरुबाट अब भने कुवेतमा…

Image

तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ। नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो। बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु…

Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ ***** लाग्यो सोह्र सराध्द पितृ कतिले,सम्झेर श्रद्धाञ्जली । अर्पन्छन् जल साथ तिल कुशले,छम्केर श्रद्धाञ्जली । हाम्रो वैदिक धर्म शास्त्र कतिले,व्याख्या गरेका कुरा। मान्दै अर्पण हातमा जल लिदै,लम्केर श्रद्धाञ्जली। आस्था छैन भने त क्वै मनुजले,गम्केर श्रद्धाञ्जली । -तोयानाथ सुवेदी, काठमाडौं पञ्चाङ्ग…

Image

हाम्रो धर्ती प्रिय ठाउँ /शीत पुष्प नं [१] ========== शुभ्र शान्त धरा हाम्रो (१) अन्न सबै फल्ने राम्रो (२) नेता मात्र मोटा घाटा (३) भोका नाङ्गा रैती सारा (४) शैल चिर्दै झर्ना बग्छ (५) खोला नाला मोती छर्छ (६) वन्य जन्तु उफ्री खेल्ने (७) रुख पात भाका हाल्ने (८) रारा…

Image

काया शरीर छाया जात्रा पर्वको यात्रा जोश राख्नु है होस च्क्कु नलाउ धक्कु बजा डमरु बाजा नाच ताण्डव नाच दिल मनको खिल आउ पुरिद्यौ घाउ गर्ला परेको तर्ला चरी वनमा उडि धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश

Image

पञ्चाङ्ग #### १ भनाइ र गराइमा अन्तर भयो बात किन? मुटु दिन्छु भनेकोले गर्यो यस्तो घात किन ? पीडामाथि पीडा थप्न खाचो के नै थियो तिम्रो ? बिना निद भोक पार्यौ आज दिन रात किन? तिम्ले पनि देखाइहाल्यौ औसरवादी जात किन? २ टुलुटुलु हेरी बस्यौ मेरा आँसु झर्दा पनि के…