Monday 16th March 2026
विविध
Image

तीतोपाटी डटकम-जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि…

Image

तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७१ औं काव्य श्रृङ्खला २०७८ साल आश्विन १३ गते भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा, अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गाेबर्धन पूजाकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,गंगा लिगल,राधिका गुरागाइ,खगेन्द्र बस्याल,निर्मल पराजुली लगायतको विशिष्ठ…

Image

खेमराज पोखरेल - पाल्पा तानसेनका लघुकथाकार नारायण कोइराला हाल युएईमा वैदेशिक रोजगारीमा छन् । उदियमान लघुकथाकार कोइरालाको यो ‘बा र म’ शीर्षकको लघुकथा सेतो मसी अनलाईनमा भदौ २२, २०७८ मा प्रकाशित भएको थियो । सोही लघुकथामा केही शल्यक्रियात्मक प्रतिक्रिया लेख्दैछु । लघुकथाको उठान ः ‘आज बाको मुख हेर्ने दिन। धेरै…

Image

पाँच स्रष्टाका शीतहरू जन्मस्थान शीत जय तुप्चे जय दुप्चे जय जय जन्म भूमी गद्य पद्य दुबै लेख्छु यता उता घुमी घुमी तुप्चे मेरो जन्म थलो टोखा मेरो कर्म थलो लेखी रची गर्छु भलो धन हैन मन ठूलो कृति तिर मन भुल्यो कृष्ण के. सी. गोङ्गबु, काठमाडौं। शीत १ रुँदा रुँदै…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ जिन्दगीकाे सफर यति किन छाेटाे लाग्न थाल्याे मेरै मात्र हाेकि यस्ताे भाग्य खाेटाे लाग्न थाल्याे । गरूँला नि भन्दा भन्दै दिन बिते वर्ष महिना, आफैँ हेर्दा हैन जस्ताे आफ्नै फाेटाे लाग्न थाल्याे। बाले लाकाे प्याराे उही कछाड भाेटाे लाग्न थाल्याे…

Image

(१) वसन्ती रानी रूपकी खानी (२) स्वर्गकी परी धर्तीमा झरी (३) जुनेली शीत गाँसियो मीत (४) आउने फेरि बाचा नि गरि (५) सुटुक्क आई झुलुक्क झुल्की (६) पुलुक्क हेरी मुसुक्क हाँसी (७) ढलक्क ढल्की मसक्क मस्की (८) गमक्क गम्की जुरूक्क उठी (९) आशिष दिई मख्ख नि परि (१०) मायालु आई…

Image

डा.अम्बरिश पोख्रेल- बिजुली बेचेर, टन्न पैसा कमाई गरेर, सम्पन्न भएको भनिएको भुटानमा, कुन कुन ठूला _ठूला राष्ट्रिय उद्योगहरु सञ्चालनमा रहेका छन् ? पैशावाला भुटानमा उत्पादन भएका कुन कुन उत्पादित सामानहरू विश्व बजारमा बिक्री वितरण हुने गर्छन् ? पैशावाला भुटानमा कति ओटा विश्व प्रसिद्ध विश्व विद्यालयहरु छन् र संसारका मानिसहरू त्यहाँ…

Image

नियमित अभ्यास अन्तर्गत २०७८ असाेज ११ गते "विश्व पर्यटन दिवस" काे अवसरमा सिर्जना गरिएका केही टुक्का कविताहरू यहाँ प्रस्तुत गरिएको छ । पाठकवर्गले पढिसकेपछि प्रतिकृया पनि दिनुहोला । १. पर्यटकहरू भित्र्याई देखाऊँ सेरोफेरो, स्वर्ग जस्तो रमणीय छ देश नेपाल मेरो। २. पर्यटन कै सम्भावना छ हुँदैन चुप बसी, देश विकास…

Image

नुन दिनु गुन लिनु तन अनि मन पनि अब उठ मन जुट पर भर तर डर गन गन किन भन झट पट लट पट सुख दुःख चुप मुख गोविन्द खनाल,पाल्पा