Sunday 15th March 2026
विविध
Image

तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ। कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो। कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट…

Image

बहुविवाहले प्रश्रय पाइरहेको खाडी मुलुक कुवेतमा हरेक वर्ष सम्बन्धविच्छेद गर्ने महिलाको संख्या बढ्दो छ। तथ्यांक अनुसार कुवेतमा दैनिक २० जना महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको हो । तीमध्ये १५ महिला कुवेती र बाँकी विदेशी हुनेगरेको छ। कुवेतको केन्द्रीय तथ्यांक विभागकाअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्धविच्छेदका घटना बढेका छन् । सन् २०१६…

Image

घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ । परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना…

Image

शीतहरु खुसी लाग्यो चिन्ता भाग्यो हामी खुसी घरै बसी दुख कष्ट पूरा नष्ट मन पर्ने काम गर्ने मरी जाने हैन लाने काम गरौ कृति राखौ मन सफा सत्य भन इष्ट मित्र सबै शीत मिठो बोलौ कुरा खोलौ पाप धर्म गरौ कर्म मनै शान्ति छैन कान्ति दुई आँखा हेरौ साखा जमुना…

Image

"जिउँदो सहिद" भनि चिनिने प्रजात्रन्त्र सेनानी मदन चन्दको ८९ औं जन्म दिन २०७८ कार्तिक ३० गतेको अवसर पारेर उहाँको रथ यात्रा, नागरिक अभिनन्दन, अभिनन्दन ग्रन्थ विमोचन र प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा "जिउँदो सहिद" को उपमा…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०८ / ०७ ................................................. प्रशिक्षक:- सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. तोयानाथ सुवेदी संकलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- रामराजा…

Image

१. ग्वालाहरु शासन गर्थे परापूर्व कालमा , लिच्छवि र अंशुबर्मा फिरे मद्धे नेपालमा । २. पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले , हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले । ३. मध्य पहाड मधेश पूर्व थिए राजा भिन्न सयाै राज्य कयौं शासक कसले सक्थ्यो चिन्न । ४. मल्लकालमा उपत्यका…

Image

पाल्पा जिल्ला पाल्पालीको ज्यान हो, करूवा,ढाका पाल्पा बासीको शान हो, पाल्पा प्रसिद्ध रानी महलको नामले, सबै क्षेत्र विकास छ पाल्पालीको कामले।-१ नेता,मन्त्री,प्रमुख सबै पाल्पा कै बन्दछन्, घर आउदा धेरै जसो सिद्ध बाबा मै फस्दछन्, सालै पिच्छे बन्छ भन्छन् सत्य कुरा थाहा छैन, नेताहरू भाषण गर्छन् बजेट कहिल्यै आ-छैन्।-२ खेती योग्य…

Image

✍️जुनेली शीत✍️ पाल्पाली ढाका तान्दछ अाँखा २ गणेश दाजु किस्मती काजु ३ नेवार थरे कलाले गरे ४ देखाए बाटा निमुखा लाटा ५ उद्योग धाए गरेर खाए ६ गरिब भई बिदेश गई ७ सिकेर ज्ञान चलाए तान ८ रमाए हाँसे खुशीले नाँचे ९ मानव धर्म सिकाए कर्म १० पाल्पाको ढाका विश्वमा…

Image

आर. बी. बुढाथोकी-बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ। विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ । बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ,…