Sunday 18th October 2026

कुवेत भित्र्याउदै गरेको जिउँदो भेडाको पेटबाट १७ केजी लागूऔषध बरामद


तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ।

कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो।

कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट उक्त तस्करीको प्रयास विफल पारीएको हो।

अभियुक्तहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको छ।

साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...