Sunday 15th March 2026
विविध
Image

१. कति बेचिए खोला नाला बेचिएकाछन् वनहरु, अन्जान भए जनता रोइरहेकाछन् मनहरु। २. इज्जत गरौँ संस्कृति संस्कार र भेषको, उठौँ जागौँ नेपाली हो रक्षा गरौँ देशको। ३. लिपु लेकको सिमाना हेर्दा हेर्दै मिचेर , छिमेकीले नै नेपाली कयौँ मारे किचेर। ४. हरियो वन, नेपालमा डाँडा, पाखा, छहरा, सुन्दर लाग्छ हाम्रो…

Image

तीतोपाटी - भारतीय संसदको तल्लो सदन लोकसभाले १६ महिनादेखि चर्चामा रहेका विवादित कृषि कानून खारेज गरेको छ । भारतीय लोकसभाबाट तीनवटै विवादित कृषि कानुन खारेज गर्ने विधेयक पारित भएको हो । विपक्षीको हंगामाका बीच लोकसभाबाट ध्वनिमतबाट उक्त विधेयक पारित भएको हो । कांग्रेसलगायतका विपक्षी दलले भने लोकसभामा उक्त विषयमाथि चर्चा…

Image

केही शीतहरु १ हर्जा हुन्छ सबै लाई २ दियो लिन गाह्रो हुने ३ माग्यो शब्द सुन्नु पर्ने ४ बोलौ मुख लागे जस्तो ५ मौन बस्यो बिर्सी दिने ६ अब मैले गरुँ कसो? ७ -चित्रबलीराम सुवाल पाल्पा

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७८ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि २०७८ मंसिर ८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,कलानिधि दाहाल,गंगा लिगल ज्यूको विशिष्ट आतिथ्यतामा अनि पूर्ण पन्तको कुशल उद्घोषणमा ७८ औं श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा…

Image

१)कतै हेर्छ आँखा कतै खुल्छ नानी कतै हुन्छ अन्धो कतै बेइमानी कसैको छ भाका कसैको छ साझा।। २ )कतै हुन्छ आशा कतै तुच्छ भाषा कसैेमा छ बाधा कतेै मिल्छआहा हुने मात्र ज्यादा त्यही हुन्छ व्याधा ।। ३) कतै हुन्छ पाखा कतै हुन्छ गैरी कतै सुख्खा टारी कतै हुन्छ भारी यहीं…

Image

१ तातो खाऔ न्यानो लाऔ २ पुस हुन्छ फास फुस ३ माघे झरी मरि चरी ४ चिर वीर चिर वीर ५ गुँड भित्र खल्ली बल्ली ६ कथै बरी साना चरी ७ आमा विना सबै मरी चित्रवलीराम सुवाल, पाल्पा ।

Image

कृषि कर्म पशुपालन ऊनको खेती गर्नु पर्छ । पौरखी भै पाखा भित्ता सुनको खेती गर्नु पर्छ । आपसमै ऐँचो पैँचो सामजिक सद्भावले , पर्दाखेरी सहयोग र गुनको खेती गर्नु पर्छ । यो माटोको खातिरमा खाँचो हुँदा दिनलाई , आँट साहस बिरताले खुनको खेती गर्नु पर्छ । असक्षम अज्ञानताको बादलले ढाकिएको…

Image

एक्काईस शीतको सलाम (१) शुभ शुभ भाव मुल (२) तिमी पढ अघि बढ (३) शुध्द बोल मन खोल (४) भाव खुल्छ मन फुल्छ (५) लेखे सभ्य हुन्छ भब्य (६) आयो जुक्ति मिल्यो मुक्ति (७) ज्ञान कुण्ड सबै झुण्ड (८) शिव कुटी जडि बुटी (९) काव्य रस घोली बस (१०) पास…

Image

खोरिया परेछ गाला चाउरी सुकेर शरिर लौरी बुढ्यौली रुन्छ राती चिरिन्छ छाती । चाँदीझै केश फुलेको रहर भित्रै डुलेको ऐनामा बैश हरायो एक्लो गरायो । खोजेको खान हुँदैन रोजको हेर्न सक्दैन कानले बर्को ओडेछ सुन्न छोडेछ । प्रेमको अझै बन्धन चलाएकोछु धड्कन समाल्न आउ जिन्दगी डोरी छिन्छकी । कवि जनार्दन…

Image

षडऋतु : जाडो याम आयो चिसो धेरै हुन्छ चिसो पानी छुदा मुटुभित्र छुन्छ तातो तातो खाउ बाहिर नजाउ। बढ्दैछ है जाडो ख्याल गर्नु सबै बाक्लो न्यानो लुगा लगाउनु सबै तेल घसी बस्नु आगो ताप्नु सबै। तातो पानी खानु चिसो खान हुन्न ज्वानो टिमुर ले चिसो लाग्न दिन्न मकै भट्ट भुट्ने…