चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०२ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ ४ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार बाछिटा सह प्रवर्तक खगेन्द्र वस्यालको प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा बम बहादुर थापा, कलानिधि दाहाल,गंगा लिगल,दुर्गा भमरकाेटेको विशेष अातिथ्यता अनि…
बन्दना घिमिरे - लघुकथाकार हिरा लामाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''भगवान् '' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार हिरा लामासँग साक्षात्कार नभएपनि लघुकथा र सामाजिक संजालको माध्यमबाट परिचित छु । लघुकथाकार हिरा लामाको जन्म सुर्यपुर - ७,जुटपानी, चितवनमा मिति २०२९/०७/१२…
स्रस्टा परिचय नाम : छविलाल खड्का जन्म मिति : २०२५/१२/२३ जन्मस्थान : रुँघा - ७, रुकुम बुवा : स्व. भिउदल खड्का आमा : स्व. भिमकली खड्का हाल बसाेबास : काेहलपुर नगरपालिका -६, बाँके । शिक्षा : स्नातक तह पेशा : निजामती सेवा । पहिलाे प्रकाशित रचना : 'बहिनीलाई चिठ्ठी' कविता…
१ बुद्ध जयन्ती को ठूलो छ महिमा सतमार्ग सचित्त उनको त्यो बाटो नेपाल मा जन्म कठोर त्यो कर्म । २ लुम्बिनी ठाउँ त्यो बुद्ध को गाउँ त्यो बिस्वमा प्रसिद्ध ज्ञान ज्वोति शुद्ध सुख भोग त्यागी राज गद्दी छाडी । ३ परिबार त्यागी राता रात उनी घरबार छाडी लागे उनी बाटो…
बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र…
यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए । एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन…
स्रष्टा परिचय नाम: गाेविन्द खनाल जन्म मिति: २०२९/११/२० जन्म स्थान: बगनासकाली गाँउपालीका वडा नं २, पाेखराथाेक अामा बुबाको नामः टाेपराज खनाल ,मनकुमारी खनाल शिक्षा; बि. ए. ,बि एड.( नेपाली ) प्रकाशित कृति : कविता संङग्रह शीर्षक: अनुभूतिका प्रहरहरू , पृष्ठ संख्या : ८९ प्रकाशन वर्ष : २०७५ प्रकाशन : पाेखराथाेक…
षडऋतु चुनाव १ चुनावी माहोल प्राचार प्रसार दौड धुप ओहो एक अर्को पाटी तछाड मछाड जित्ने कसले हो। २ भोट दिने हामी जित्ने छन पाटी कुन पाटी जित्ला नेता को आउला कुर्चि को पाउला छानेरै दिउला। ३ भासण छ कडा सडक र पानी श्वास्थ्य अनी शिक्षा सुनिश्चित गर्छु भन्दै छन…
पञ्चाङ्ग चित्रपट : भाग: १४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…
बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो हलो आज उछिटियर सुर्यको तापमा गल्यो सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा देश सबै बर्बाद भयो राजनीतिको नाउँमा लुटि खाने भाँडो भयो राजनीतिक संस्था प्रेटोल रक्सी पैसामा बिक्ने जनता…
![]()