Sunday 13th September 2026
साहित्य
Image

मिलेको थियो जीवन,कसैको काम आउनको लागि , तर समय बितिरहेको छ , कागजको टुक्रा कमाउनको लागि !!! के गर्नु हुन्छ , यति धेरै पैसा कमाएर, न कात्रो ओडाउने कपडामा झोला हुन्छ , न त मुर्दा गाड्ने ठाउँमा दराज !! मृत्यु दिने यमदुतहरु पनि घुस पनि लिदैनन् , ईश्वरको प्रेमलाई जोगाएर…

Image

गजल सबैमा छाओस् खुसीको लहर,यो साल दशैँमा । कसैको लागि नबनोस् कहर , यो साल दशैँमा ।। पुकारौं दुर्गा मातालाई हामी ,सबैजना मिलेर । भक्तिले पूजा गरौं हर प्रहर , यो साल दशैँमा ।। परदेशिएका सबै दाजु भाइ , दिदी र बहिनी । आऊ गरौं पूरा मनका रहर ,यो साल…

Image

नारायण पोख्रेल - सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै…

Image

किनकी समृद्धिको घर बनाउँदैछु "कबिता" म डकर्मी हुँ, मैले लगाएको गारो ढले हुन्छ, म इलेक्ट्रिसियन हुँ, मैले जोडेको बत्तीमा आगो बले हुन्छ । म प्लम्बर हुँ, मैले हालेको पाइपमा पानी चुहे हुन्छ, म किसान हुँ, मैले बेचेको अनाज सब्जी कुहे हुन्छ । म ब्यापारी हुँ, मैले अकुत नाफा जोडे हुन्छ, म…

Image

[ गजल ] सुरक्षाको अनुभूति देशमा, साँच्चै कहिले हुने होला । अन्यायमा परेर जनता , कहिले सम्म रुने होला ।। पदको दम्भ देखाएर , नीति नियम मिच्दै हिड्छन् देशको कानुनले ठूलाबडा लाई , कहिले छुने होला ।। मान्छेको मन दानव भयो , गरे व्यवहार पशु जस्तो कालो कर्तुत ढाक्न भित्र…

Image

गजल सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा । सकिन जान अलि छु पर,दरखाने दिनैमा ।। रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।। खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।। रोको छ मन आमाको पनि,चेलीको मायाले आउछन् कि भनि गरेर भर,…

Image

बा माधव पाैडेल 'असल यात्री' अामा गर्छिन् घरधन्दा बा जागिर खाने, बिदा हुदा हामीलाई घुमाउन लैजाने । भगवानको एउटा रुप बा तिमीलाई माने, मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने । चाहुरियो शरीर अब लेक बेशी झर्दा, घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा। खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा बाटो हेरि…

Image

गजल संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा । तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।। हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।। लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।। दरको नाममा…

Image

गजल विकासको मतलब छैन, सत्ताका सब भोकाहरु । बाँडेका छन् आश्वासनका, रित्ता रित्ता पोकाहरु ।। लागेका छन् आफ्नै मात्र , स्वार्थ पूरा गर्न तिर जनतालाई दिएका छन् , सधैँ भरि धोकाहरु ।। बढ्दै गइरहेछ हत्या हिंसा, देशै भरि चारै तिर माग्न जाँदा बन्द हुन्छन् ,न्यायका ति ढोकाहरू ।। अन्यायले भित्र…