मरे भने हुनेछु प्यारी मृत्युको साथमा बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा । पिउन पनि पाईंदैन पानी मरूभुमिमा हुन्छ बास आधा खबुश खाएर प्यारी धान्नु पर्छ श्वास । सपना बोकी आएको प्रदेश धन पैसा कमाउन तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन । झर्लक्क याद आयोनी प्यारी मुना…
राम्रि जति अरुकै भो,कालि मलाई किन रबि दाइ ? जस्ले पनि धोकै दिने,जालि मलाई किन रबि दाइ ? स्कुल पढ्न छाडि छाडि,माहारे भै हिड्दा पनि हरिलाइ चाइ गुलाबि फुल,डालि मलाई किन रबि दाइ? घर जग्गा बेचि बेचि,पढ्न भनि बिदेश आउदा दुइटा डिउटि गरेकै छु,गालि मलाई किन रबि दाइ? चाल्नो माथि…
मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…
शब्दहरुको हरजोडमा तिम्रो लागि मायालाई खोज्दै छु... मनको हाल आज तिम्रो सामु खोल्दै छु! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु// तिम्रो खुल्ला रेशमी कपाल लह लहाउन मन लाग्छ..... त्यहि रेश्मि कपालको छाहरीमा हरपल बस्न मन लाग्छ! त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु// म माया गर्छु तिमिलाई,दिनरात सोच्ने गर्छु तिमिलाई...…
राम बस्नेत - बिरानो यो देशमा लक्ष्य बिनाको यात्रा । जति चाल्यो पाईला अघि काडैकाडा मात्र ।। आफनो भन्ऩे कोहि छैन बिरानो यो देशमा । छोटो गल्ती लामो सजाय भोग्नु पर्ने यसमा ।। रहर थियो सानो संसार हासी खुशि जिउने । भाग्य मेरो यस्तै रहेछ आशु मात्र पिऊने ।। आशु…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन । वार्षिक उत्सव तथा…
छिमेकीले रकेट बनायो यान बनायो । ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो । बाँदर जस्तै देखिने केही मान्छेहरुले न देश बनायो न देशको पहिचान बनायो । यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ हिजोका लुटेरालाई आज महान बनायो । मलाइ पत्थर संग यत्ती सोध्न मन छ मान्छेले कसरी तिम्लाई भगवान बनायो ।
राम बहादुर बस्नेत मुटुको पनाभारी लेखे जिन्दगीलाई । हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।। गासबास को अभाब मनमा उसैको पिडा जसोतसो समालेर राखे जिन्दगीलाई ।। खुसी र शुखी जिबनको चाहा राखी स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।। मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई…
माधब पाैडेल 'असल यात्री' एक झुण्ड मानिसहरुको भिड थियो नजिकै चिल्लो गाडी रोकिएको थियो पछाडि ढोका खुल्यो सरकारी पोशाकधारी ओर्लिए हतार हतार दौडिदै दाहिने पट्टीको ढोका खोले र बुट बजार्दै सलुट गरे हाम्रो गाँउको बिर बहादुर दौरा सुरुवालमा सजिएर आएका रहेछन् ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए सबै एक…
जानकी जानु ओछ्यान न्यानो हुँदा मज्जा मान्ने तिमी जातको कुरा गर्दा लज्जा मान्ने तिमी ।। रजनीगन्धको सुवासमा मृगतृष्णा मेट्ने तिमी …