(१) किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई । पिज्जा नजिक किन टाढा पिठो आँटो लाई । नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई । (२) बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि । सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि । हे ईश्वर…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
कायल पारी दुनियाँ सारा सतायो कंसले। दुनियाँ रुँदै गरेको बिन्ती सुनेका बिष्णुले। भाद्रको कृष्ण अष्टमी तिथी मथुरा पुरीमा। कंसको पाप कुर्लन थाल्यो बसेर धुरीमा।१। रातको बीच अँध्यारो कोठा जन्मेका बालक। धपक्क बल्ने मुहारबाट ज्योतीको झलक। कंसको बध लोकमा शान्ति उद्देश्य बिष्णुको। मानव रुप अनेक लीला देखियो कृष्णको ।२। बालक काल…
एकोहोरो मेरो मनलाई तान्यौ तिमीले । घाईते बनाई मुटुमा तिर हान्यौ तिमिले ।। डर लाग्थ्यो मनका कुरा तिम्रो सामु भन्न तिमील जे गर्यौ ठिकै गर्यौ जान्यौ तिमीले ।। तिम्रो नजर किन होला पर्यो मै माथि लाखौंमा एक मलाई नै छान्यौ तिमीले ।। धन्यवादको पात्र तिमी म पनि धन्य छु मलाई…
झुलुक्क झुल्क्यो पिँढीमा घाम टलक्क टल्कियो । बिस्तारै घाम छिपिँदै गयो मध्यान्ह ढल्कियो।१। डाँडामा पुगे ढल्कँदै घाम डुब्नको तयारी। बिस्कुन लगी आँगन तिर दौडिएँ बेसरी।२। घामको राप मधुर भयो बिस्कुन सुकेन । चर्केको घाम ढल्केर गयो ध्यान नै पुगेन।३। हिजोको दिन जुँगाको रेखी ओठमा बसेको। आजको दिन तालुका रौँ ती…
कसैलाई कोरोनाले छुन्छ भन्ने पिर । कसैलाई लागेपछि निको पार्ने पिर ।१। कसैलाई छ जागिर गुमेकोमा पिर । कसैलाई कुर्सिमाथि उघेँको छ पिर ।२। कसैलाई ब्यापारमा घाटाको छ पिर । कसैलाई एक छाक आटाको नि पिर ।३। कसैलाई अरु कतै जित्लान् भन्ने पिर। कसैलाई नाङ्गो फोटो खिच्दाको छ पिर ।४।…
नबुझे कुरा पछाडि फेरि पर्छ कि लठारो । आफ्नो त बानी परेर गयो हान्नको झटारो । १ । जे देख्छु भन्छु जस्ताको तस्तै फरक नगरी । पर्गेल्ने हैन सानो र ठूलो पटक्कै नडरी । २ । झटारो गई लाग्छ कि कतै बाच्छियुँ गोलामा । जे पर्ला टर्ला के चिन्ता लिनु…
साबुन ले हात धोएर कोरोना बगाउनु पर्छ । घरबाहिर निस्किँदा सँधै मास्क लगाउनु पर्छ । महामारी बिरुद्ध हातेमालो गरेर एकजुट हौं कसैलाई होईन आफैंमा चेतना जगाउनु पर्छ ।। संक्रमण को त्रासमा झस्किन नपरोस् भनेर परिक्षण जन-जनमा पुर्याउन सम्झाउनु पर्छ ।। मुकदर्शक भई सरकारको मुख ताक्नु भन्दा हाम्रो दायित्व देश,जनता लाई…
साँढेको जुधाई बाच्छाको मिचाई अति नै भयो है। दुईटा साँढे यसरी जुध्दा को जित्ने होला खै।१। एउटा साँढे उफ्रन थाल्यो भुँईमा कुप्रेर। अर्कोले त्यहीँ देखायो जात्रा बुरुक्क उफ्रेर ।२। चीनको साँढे परेछ रातो खतरा संकेत। अमृकी साँढे लोथरो पर्यो चीनको चंखे छ।३। लडेका यिनी अचम्मै सित हुँकार गरेर। सा-साना बाच्छा…
भोग्नै पर्यो भावीले जो लेखेपछि निधारमा । पिडा दायी चिन्हहरू भेटेपछि निधारमा । किन यस्तो देख्छ हाम्रो समाजको आँखाले अभागी हो भन्ने गर्छन् चोट देखेपछि निधारमा । आज भोली माहामारी बढेपछि कोरोनाको । दिन दिनै मृत्यु मिटर चढेपछि कोरोनाको । कस्तो बेला अायो मान्छे मान्छे सँग डराउने चिन्ता झनै मनमा…