Saturday 17th January 2026
साहित्य
Image

बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२

Image

मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…

Image

रक्षा गर्ने जगत बचाउने, पनि आफै अगाडि सरी। नारी हुन् पुरुषै बनाउँने, अघि ब्रह्मा महेश्वर हरी।। पैला श्रृष्टि गरि दिने,नवजीवन प्रारम्भमा स्त्री हुन। राक्षस यौन पिपासु सुद्र, जनले यै सत्य हो यो बुझुन्।। नारीको अपरम्पार महिमा, के लेख्न सक्छु र म? खानी हुन् गुणकी अधिक, गुणहरु के देख्न सक्छु र…

Image

On a sunny afternoon I was very hungry like a dog at Shahbagh junction. I want to eat I told you I want to eat like a monster. But you are with the party When he left, he was overjoyed at the expensive restaurant. The pain is always inside me…

Image

बहर (मिर) मात्रा : २२ काफिया बन्धन: आउन्न शंकै शंकाको विच माया लाउन्न । भो अब पिरतीको कुनै गीत गाउन्न। हामीले पिरती गाँस्ने चौतारीमा आजैदेखी प्रण गरे म त धाउन्न। विपनामा अब त के भेट गरौला र खै सपनिमा नै पनि तिम्रो सामु छाउन्न। दिमागमा गाढा छाप बसेपछि सानु याद…

Image

तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी , तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी । आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें, केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी । महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी, यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी । चौतारीको बसाई…

Image

१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…

Image

कुहिरोमा हराएको काग जस्तो जिन्दगी , बाटो हराएको पदयात्री जस्तो जिन्दगी । सपनिको भ्रममा अल्झिएको जिन्दगी , लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।। मानिसहरुको भिडभित्र एकलो जिन्दगी , झिलिमिली शहरमा अँध्यारो जिन्दगी । खोलाको वगर जस्तो उराठ जिन्दगी , नितान्त वेसहारा खै कस्तो जिन्दगी ।। मृदुलता विनाको खस्रो निरस जिन्दगी…

Image

गजल एकोहोरो बनाएर खै यो के गर्नु भो । दुई दिन भेट नहुँदा छट्पटीले मर्नु भो। प्रशंसाका शब्दहरू बटुलेर कति भोक निद्रा नभनेरै मनभित्र चर्नु भो। दिल दिएर उदार बन्दै लोभ्याएर प्रिय मन मुटु र अङ्गअङ्ग प्रेम रसले भर्नु भो। मोहनी बोलिमा नौनी बनि पग्लिएर सुगन्धित बास्ना चाहि कतातिर छर्नु भो। तिमी बिना…

Image

गजल तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् । कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।। भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् । को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले नाम नखुलेका…