Friday 5th June 2026
Ads
Image

तितोपाटी - अफगानिस्तानको मैदान वार्दक प्रान्तमा तालिवान विद्रोहीको आक्रमणमा सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सोमबार सैनिक तामिम केन्द्रमा तालिवान विद्रोहीले आक्रमण गरेका हुन् । मन्त्रलायका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सैनिक तालिम केन्द्रमा गरिएको आक्रमणमा हामीले १२६ को ज्यान गएको सूचना पाएका छौं ।’ अधिकारीका अनुसार आक्रमणकारीले सैनिक…

Image

तितोपाटी - अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन। अमेरिकाको अन्त्यधिक जनसंख्या भएको क्यालिफोर्निया राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी…

Image

तितोपाटी - अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्। मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोले यहाँको स्थिति चिन्ताजनक र डरलाग्दो रहेको मेडन वर्दक प्रान्तका काउन्सील सदस्य खवानिन् सुल्तानले…

Image

तितोपाटी  - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…

Image

तितोपाटी - भ्रष्टाचारकाे विरुद्ध तथा असल राजनीतिकाे पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानकाे थालनी गर्न लागेका छन् । डा‌ भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हाे । अभियानकाे नेतृत्वकाे गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । अभियानमा…

Image

तितोपाटी - सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा भारी हिमपातका कारण दैनिक जिवन असहज बनेको छ । त्यहाँ  आज पनि हिमपात भइरहेको छ । हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका…

Image

तितोपाटी - सर्वोच्च अदालतले न्यायमा विचलन ल्याउने बिचौलियालाई कारवाहीका लागि कानुन बनाउने तयारी गरेको छ। सर्वोच्च अदालत ऐन र न्याय प्रशासन ऐन संशोधन गरी यस्तो कानुन बनाउने गृहकार्य भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार सञ्चारकर्मीसँगको भेटमा बिचौलियाको जहाँतहीँ ‘साम्राज्य’ रहेको बताउँदै कारवाही चलाउन कानुन ल्याउने तयारी भएको बताए। ऐन संशोधन गरेर…

Image

तितोपाटी - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको' भन्दै 'एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको' उल्लेख गरे। यति चाँडो विवाह…

Image

तितोपाटी - बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायित्व अभियानले गरेको छ । 'पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,'…

Image

तितोपाटी - चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ। ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो।राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत…