तितोपाटी - पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ। दुर्घटनामा चालक रम्भा गाउँपालिका–२, फोक्सिङकोटका ३० वर्षीय लाल बहादुर सिंजालीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बुधबार दिउँसो लु १ ज १७८६ नम्बरको जिप दुर्घटनामा घाइते भएका चालक सिंजालीको उपचारका क्रममा मृत्यु भएको…
तितोपाटी - अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नपा ९ नलिञ्चोक सडकखण्डमा गएराति बस र ट्रिपर ठोक्किँदा बसका सहचालकको मृत्यु भएको छ। त्यस्तै बसका चालक र ट्रिपरका चालक तथा सहचालक गरी ३ जना घाइते भएका छन्। काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ४…
तितोपाटी - विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएकाे छ । लामाे समयदेखि सरकारसँगकाे असहमतिमा विभिन्न किसिमका घटना गराउँदै अाएकाे विप्लवले अाज (बैशाख ५ गते) बिहीबार गरेकाे बन्द अाह्वानसँगै विभिन्न ठाँउमा बम बिस्पफाेट भएका समाचार बाहिरएका छन् । बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको…
तितोपाटी - गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ घर भएका का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै…
तितोपाटी - एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य…
तितोपाटी - नेपालको पहिलो नेपाली स्याट- १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ। उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले…
तितोपाटी - बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराती १२ बजेतिर मृत्यु भएको हो। राती आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै…
Titopati - Nepal’s first satellite, ‘NepaliSat-1’, has been launched into space, which will soon start rotating around the earth’s orbit to collect information about the country’s topography and earth’s magnetic field. Meanwhile, officials said, the satellite itself will also be studied for developing more advanced satellites in the future. NepaliSat-1 was…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात…
कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…