Tuesday 16th June 2026
Ads
Image

नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…

Image

मरे भने हुनेछु प्यारी मृत्युको साथमा बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा । पिउन पनि पाईंदैन पानी मरूभुमिमा हुन्छ बास आधा खबुश खाएर प्यारी धान्नु पर्छ श्वास । सपना बोकी आएको प्रदेश धन पैसा कमाउन तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन । झर्लक्क याद आयोनी प्यारी मुना…

Image

तितोपाटी - जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै…

Image

तितोपाटी - सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ। सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो। सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा…

Image

निरुमाया खड्का - नारी बिना संसार चलेकाे छैन तर पनि हाम्राे समाजमा किन भेदभाव गरिन्छ? जब एउटी अामाले पेट बाेक्छ,त्यसपछि ३/४ महिना गर्भ मै छाेरा छ कि छाेरी भनेर चेकजाँच गरिन्छ, त्येसपछि छाेरी छ भन्ने बित्तिकै क्युरेट गर्छन र छाेरा भए जन्म दिन्छन् । यदि अकल झुकलमा छाेरीकाे जन्म भयाे…

Image

तितोपाटी - पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्। ति मध्य ५ बालिकाको हात भाचिएको छ। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी…

Image

रञ्जिता भट्टराई - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लाहान स्थित रहेको सलहेश फुलवारीको फूल चमत्कारी रहेको भन्दै हुलाक टिकटमा यसको फूल राखिने प्रतिबद्धता गरेका छन् । मधेश मिडिया मिशन नेपाल र रैथाने एकता परिषदले ऐतिहास रहेको यो फुलवारीको फूल हुलाक टिकटमा राख्न माग गर्दै आएको छ । सिराहाको…

Image

तितोपाटी - सुन्दा पत्यार लाग्दैन तर यो सत्य हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।…

Image

तितोपाटी - भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप…

Image

तितोपाटी - युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो। यस सँगै लिभरपुल छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ । मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर  विजय प्राप्त गरेको हो ।…