तितोपाटी - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ । मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय…
तितोपाटी - नेपाली जन एकता सेवा समाज कुवेतले उसको चौंथो वार्षिकोत्सव तथा अधिवेशन विभिन्न साँस्कृतिक कार्यक्रमको साथ इद उल फित्रको पहिलो दिन गर्ने जनाएको छ। सो कार्यक्रम गर्नको लागि भव्य तयारी भइरहेको संस्थाका महासचिव डिबी भुसालले तितोपाटी डट कम लाइ जानकारी गराए । "एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो"भन्ने…
तितोपाटी - काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको उक्त बस आज बिहान त्रिसुलीमा खसेको हो । प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको…
तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो । घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली "पाल्पाली" चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा…
तितोपाटी- सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । 'आमा' बोलको सो गीत निकै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्…
तितोपाटी - मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा…
तितोपाटी - आजभोलीका स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलै सँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । यस्ता सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले नै स्मार्टफोनको प्रयोग आयु बढाउनका लागि प्रयोगकर्ता सतर्क हुनुपर्छ । ब्याट्रीको प्रयोगले उक्त ब्याट्री…
तितोपाटी - राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा…
तितोपाटी - चीनमा विकिपिडिया माथि प्रतिबन्ध लगाइएको छ । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्। तर त्यसबारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियाले जनाएको छ। चीनले पहिला चिनियाँ…
![]()