तितोपाटी-सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन,बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो । बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।…
तितोपाटी - नेपाली कांग्रेस नुवाकोटका एक जना नेता रक्सीले मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा जाेहरी परेको छ । विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका कांग्रेस नेता बद्री प्रासद रिमाल गत शुक्रबार रक्सीले मातेर एक जना सर्वसाधरणको घरमा ढुंगा हान्न पुगे पछि पीडितले प्रहरीमा जाहेरी हालेको बुझिएको…
तितोपटी - भ्रष्टाचार विरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र बहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो । अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ । १५…
बिराट अनुपम - मैले बुझेदेखि इटहरीमा स्थानीय सरकारको भ्रष्टाचार र भूमाफियाविरुद्ध कलम चलाएँ। तर आज ममाथि नै भूमाफिया र भ्रष्टाचारी कर्मचारीलाई ‘सहयोग गरेको’ आरोप लागेको छ। र मैले सबैभन्दा बढी त्यसको खण्डन गर्नुपरिरहेको छ यतिबेला। सामाजिक सञ्जालमा अनगिन्ती ट्रोल चलिरहेका छन्। मेरो नाकको मूल्य १ देखि १० करोड रुपैयाँसम्म तोकिएको…
तितोपाटी - इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई,…
तितोपाटी - कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आगामी २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ । वि.सं. २०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी …
तितोपाटी - कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कम को प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् । कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो । विगत…
होम कार्की - नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) र अफ्रिकन मुलुक मौरिसससँग जेनेभामा द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ । जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी महासभाका अवसरमा दुई देशसँग सम्झौता हुन लागेको हो । जुन १० देखि २१ सम्ममा आईएलओको महासभा हुँदै छ। महासभामा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार…
तितोपाटी - ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो। ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको…
तितोपाटी - चीनले पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरेको छ । बुधबार चिनियाँ समय १२:६ मा पहिलो पटक फलतापूर्वक रेकट प्रक्षेपण गरेको पिपुल्स डेली चाइनाले बताएको छ । चीनको यो कदम उसको अन्तरिक्ष कार्यक्रम अन्तर्गतको एक छलाङको रुपमा लिइएको छ। चीनले सन् २०३० सम्म अन्तरिक्षमा अमेरिकालाई उछिन्दै पहिलो हुने लक्ष्य लिएको छ।…
![]()