तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…
तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…
तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…
तितोपाटी - टिकटककमा भाइरल बनेर पैसा कमाउन खोज्दा भारतको उत्तर प्रदेशमा एक युवा प्रहरीको खोरमा पुगेका छन् । जतिन नागर नामका ति युवा टिकटकमा भाइरल हुन खोज्दैमा जेल परेका भने होइनन् । टिकटक मार्फत गुणस्तरीय भिडियो बनाइ पैसा कमाउनको लागि महंगो मोवाइल चोर्दा पक्राउ परेका हुन । उनको चाहना टिकटकबाट…
तितोपाटी - गत बैशाख २३ गते पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बिच एकता भइ गठन भएको समाजवादी पार्टी नेपाल गत हप्ता मात्रै निर्वाचन अायोगमा दर्ता भएको छ । पार्टी दर्ता भइसके पनि निर्वाचन चिन्ह…
साथी दरिद्र सोच लिएर कुरा काट्छन, मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।। थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन? उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।। इर्स्या डाह गरी जल्छन भने जल्न देउ एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।। धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा, त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन्…
तितोपाटी - म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन…
तितोपाटी - गुठी विधेयक सनातन हिन्दू धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाउने, ३ गते…
नेकपाका नेता शेरबहादुर तामाङ पूर्व कानुनमन्त्री पनि हुन् । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले स्त्रीद्वेषी अभिव्यक्ति दिएका कारण मन्त्री पद गुमाउनु पर्यो । अहिले प्रायः जसो निर्वाचन क्षेत्रमै खटिएका तामाङसँग पार्टी एकतालगायत समसामायिक विषयमा गरिएको कुराकानी : मन्त्री पदबाट राजीनामा दिएपछि तपाईको दिनचर्या कसरी चल्दैछ ? अहिले लगभग…
तितोपाटी - सुन्दा अचम्म लाग्छ, नलागोस पनि कसरी । हामी नेपालीहरूको सरदर अायु नै ८५ वर्ष पुगेको छैन । ८५ वर्षको उमेर सम्म पढेर विद्यावारीधि लिने कुरा कल्पनै गर्न सकिंदैन । तर अमेरिकाका एक जना लेखक, स्तम्भकार तथा प्रिन्टिङ डिजाइनका व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्र्याजुएशन गरेका…
![]()