तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…
तितोपाटी - अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक…
तितोपाटी - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार…
तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…
तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…
तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…
तितोपाटी - टिकटककमा भाइरल बनेर पैसा कमाउन खोज्दा भारतको उत्तर प्रदेशमा एक युवा प्रहरीको खोरमा पुगेका छन् । जतिन नागर नामका ति युवा टिकटकमा भाइरल हुन खोज्दैमा जेल परेका भने होइनन् । टिकटक मार्फत गुणस्तरीय भिडियो बनाइ पैसा कमाउनको लागि महंगो मोवाइल चोर्दा पक्राउ परेका हुन । उनको चाहना टिकटकबाट…
तितोपाटी - गत बैशाख २३ गते पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बिच एकता भइ गठन भएको समाजवादी पार्टी नेपाल गत हप्ता मात्रै निर्वाचन अायोगमा दर्ता भएको छ । पार्टी दर्ता भइसके पनि निर्वाचन चिन्ह…
साथी दरिद्र सोच लिएर कुरा काट्छन, मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।। थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन? उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।। इर्स्या डाह गरी जल्छन भने जल्न देउ एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।। धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा, त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन्…
तितोपाटी - म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन…
![]()