तितोपाटी - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयर शिवाकोटीलाई मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत…
तितोपाटी - नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । प्रहरीको रासनभत्ता ५ वर्ष पछि मात्रै बढ्न लागेको हो । प्रहरीलाई ०७५ मा तय…
सुरज मास्के - हामी धेरै नेपालीहरु आफुले भने जस्तो नभए राम्रै कुराको पनि विरोध गरिरहन्छौं अनि कतिले नबुझेरै, कतिले बुझ पचाएर यस्ता कुराहरु शेयर गरिरहेका हुन्छौं । हिँजो आज फेसबुक तिर एउटा पोष्ट भाइरल भइरहेको छ, गैर आवासीय नेपाली संघको बारेमा । एक सचेत नागरिक अझ भनौं खाडीको रोजगारीको भरमा…
तितोपाटी - अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर हमला सुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिए अनुसार हवाई हमला नगर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि यस्तो कदम उठाइएको हो ।वासिङ्टन पोष्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सले तेल ट्याङ्करमाथिको हमलापश्चात् एक अमेरिकी हवाई…
तितोपाटी - नेकपाका नेता जनार्दन शर्माले नेकपा विप्लव समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलको बर्बर हत्याले पञ्चायतकालको झल्को दिएको बताएका छन् । नेता शर्माले शर्माले नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताएका छन्। आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताएका…
तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…
तितोपाटी - रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको…
तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा हुन लागेको जागरण अभियानको तयारी पुरा भएको बुझिएको छ । जन-सम्पर्क समिति कुवेतले यहि २८ जुन शुक्रबारको दिन कुवेतको जलिब स्थित पपिन्स हलमा जागरण अभियानको कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनानुसार देशका ७७ वटै जिल्ला र विदेश स्थित…
तितोपाटी - सरकारले ७ प्रदेशका प्रदेशका प्रमुख र मुख्यमन्त्रीको लागि काठमाण्डाैंमा एक एक भवन दिने गरि कोलोनी बनाउन लागेको छ । प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री गरी १४ जनाको लागि ७ ब्लकमा १४ वटा घर बनाइने भएको हो । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने…
किरात याक्थुङ चुम्लुङको अध्यक्षमा राजेन्द्र साम्याङखाम लिम्बु तितोपाटी - “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन २०१९ तदानुसार ०६ असार २०७६ शुक्रबारको दिन दोहा स्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको दशौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखाको सभाध्यक्षता, नेपाल आदिवासी जनजाती महासंघ कतारका…
![]()