तितोपाटी - अछामको चौरपाटी गाउँपालिका शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका-३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका -३ की लक्ष्मी साउद र…
तितोपाटी - कतारको एक कम्पनीमा कार्यरत नेपाली ८ महिनादेखि कम्पनीबाट तलव नपाएर पीडित भएका छन् । कतारस्थित टेक्नो मेटल कम्पनीले ति श्रमिकलाई ८ महिनाको वीचमा एकपटक जनही २ सय सय रियाल र अर्को एकपटक ६ सय रियाल दिएको पीडितले गुनासो गरेका छन् । जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटवालका…
तितोपाटी - भारतको पूर्वी राज्य झारखण्डमा अाज भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएकाे जनाइएकाे छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको…
तितोपाटी - नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो ।…
तितोपाटी - साउदी अरबको दक्षिणी भेगको एक विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । यमनी हुथी विद्रोहीले गरेको आक्रमणमा ज्यान गुमाउने व्यक्ति सिरियाली नागरिक भएको बीबीसीले जनाएको छ । अभा विमानस्थलमा आइतबार राती गरिएको आक्रमणमा २१ घाइते भएका साउदी अधिकारीले जनाएका छन् । आक्रमणमा घाइते हुनेमा साउदी अरब, इजिप्ट,…
तितोपाटी - सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार भएको छ । कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो। जङ्गलमा घाँस काट्न गएको…
तितोपाटी - सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम सल्लेरीमा १३ वर्षीया एक बालिकालाइ हिँजो सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले…
तितोपाटी - सरकारले स्वदेश फर्काउने प्रयास गर्न लागेका बिरामीको लिष्टमा कुवेतका भागिरथ चापागाइंको नाम पनि परेको छ । रोजगारीको शिलशिलामा विदेश गएर विदेशका अस्पतालमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश फर्काएर उपचार गर्ने विषयमा सरकार मातहत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार एक कार्यदल बनाएको छ तर त्यस्ता बिरामी स्वदेश…
तितोपाटी - टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । पार्वतीको…
तितोपाटी - गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्। सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा…