तितोपाटी - मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा २१ जनाको ज्यान गएको छ भने ७० जना भन्दा बढि घाइते भएका छन्।भारतको मुम्बईमा वर्षाको कारण पर्खाल भत्किए पछि उनीहरूले ज्यान गुमाएका हुन् । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्। ज्यान गुमाउनेको परिवारलाई सरकारले ५…
तितोपाटी - लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वाेच्चले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनपछि फैसलाको…
तितोपाटी - तमु समाज कुवेतले अायोजना गर्न लागेको छैटौ रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ भने रक्तदान कार्यक्रममा जान आउनको लागि समाजले नि:शुल्क यातायातको ब्यवस्था समेत गरेको छ । "रक्तदान जीवन दान" भन्ने नारालाइ आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा…
तितोपाटी - बाराको निजगढमा फेरी अर्को दुखद घटना घटेको छ । जिल्लाको निजगढ नगरपालिकामा दुई दिनदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परेका हुन् । निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल…
तितोपाटी - काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएका छन । दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा…
कति याद आको होला घरको अनि गाउँको? दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको ।। विदेशीको तीतो बोली , बचन कांँडा जस्तै मिठो बोली तिम्रो याद नयन गाढा उस्तै ।। जहाँ गयो आफ्नै कथा लेखिदिन्छ कर्म कस्ले बुझ्ला मेरो पीडा , कस्ले बुझ्ला मर्म ।। तिमी टाढा भएपनि मन भित्र भित्र…
तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…
तितोपाटी - भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा आज सोमबार सबै प्रतिवादीलाई सफाई दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेकले जानकारी दिए। सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार…
तितोपाटी - अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबार टेक्सास राज्यको एडिसन म्यूनिसिपल विमानस्थलमा विमान उडने क्रममा अचानक आगालागी हुँदा त्यसमा सवार १० जनाको ज्यान गएको एडिसन…
तितोपाटी - संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेली लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार…