तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…
तितोपाटी - साउन २४ गतेबाट चलचित्र ‘रे’ रिलिज हुने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरअनुसार खलअभिनेता सुनील थापा यो फिल्ममा डनको रूपमा प्रस्तुत भएका छन्। फिल्मका अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाबीचको प्रेमसम्बन्धमा सुनील थापा बाधक बनेको यसमा देखिन्छ। ट्रेलरअनुसार नवअभिनेता दिवस…
तितोपाटी - काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा निसास्सिएर उनीहरुको ज्यान गएको हो। मृत्यु हुनेमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका…
फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । अपरिचितहरूबाट आउने प्रेम प्रस्तावप्रतिसचेत रहन सके आफ्नो कल्याण होला । साथीभाइको सहयोगमा ओझेलमा परेका कामहरू पार लाग्नेछन् । वृष छोटो…
तितोपाटी - आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचिमा रहेका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए। अमेरिकी प्रशारण संस्था एनबिसी न्युजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन…
परिवारद्वारा खोजीका लागि आग्रह तितोपाटी - तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् । घरेलु कामका लागि २०७२ साल मंसिरमा…
तितोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनकाे लागि एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा कुवेत आइपुगेका छन् । एनसीसी कुवेतले भोली २अगष्टका दिन कुवेतमा सम्पन्न गर्न लागेको महाधिवेशनमा शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयोजक शर्माको स्वागतको लागि एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष…
मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन । अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।। पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।। पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे हिजोसम्म्म दाजु भन्ने मरेपछी…
पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…
तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…
![]()