Saturday 15th November 2025
Ads
Image

तितोपाटी- विश्व कप फुटबलको  क्वालीफाईल खेल अन्तर्गत नेपाल र कुवेत बिच ५ २०१९ को दिन  कुवेतमा हुने भएको छ । २०२२ मा कतारमा हुने विश्व कपको क्वालिफाई खेल कुवेत र नेपाल बिच शेख जाबेर अहमद स्टडियममा सेप्टेम्बर ५ बिहिबारका दिन बेलुका ७।४५ बाट हुने भएको छ  । २३ जना खेलाडी…

Image

तोयानाथ उपेक्षित - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेपाली राजदूतावास कुवेतले आफ्नै कार्यकक्षमा औपचारिक रुपमा स्वागत गरेको छ । उक्त अवसरमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्ना भनाईहरु राखेको बताईन्छ । राजदूतले उक्त अवसरमा दूतावास र एनआरएन मिलेर…

Image

तितोपाटी - फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ।…

Image

तितोपाटी - भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो ।चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु…

Image

तितोपाटी - इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यको राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पश्चिम पपुवाको पूर्वी प्रान्तस्थित स्थानीय संसद्मा…

Image

तितोपाटी - चाइना डेलीको एक प्रकाशनका अनुसार गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ । तर उक्त म्याप भने प्रयोगकर्ताको लागि भन्दा पनि सफ्टवेयर डेभ्लोपरका लागि बनाइने छ । सफ्टवेयर डेभ्लोपरले आफ्नो सफ्टवेयरमा हाल्न र प्रयोग गर्नका लागि भनेर यस म्याप्सको निर्माण गरिएको कुरा चाइना डेलीले प्रकाशन गरेको…

Image

तितोपाटी - युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६३ जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते…

Image

तितोपाटी - भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासी आएको बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । बाढीले रसुवा…

Image

अविरल मायाको साैगातहरू प्रेयसी तिमीलाई !                                                                                         …

Image

तोयानाथ उपेक्षित - शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ । आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन…