Saturday 15th November 2025
Ads
Image

तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी…

Image

तितोपाटी - बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो । नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी…

Image

तितोपाटी - बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुरथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान…

Image

तितोपाटी - २०७६ सालको तिहार(शुभ दिपावली)को अवसरमा नेपाली राजदूतावास कुवेत दुइ दिन बन्द रहने भएको छ । नेपाली राजदूतावास कुवेतले अाज एक सुचना जारी गरि तिहारको लागि यहि कात्तिक १२ र १३ गते तदनुसार अक्टोबर २८ र २९ तारिक नेपाली दूतावास बन्द रहने जनाएको हो ।

Image

फल भनेर हुँदैन हजुर भक्किउँलाे कति अमिलाे हुन्छ ! महले मुख बिगारेकाे बा लाइ याे नै अझ स्वादिलाे हुन्छ! अाफै अाैँसीले पनि पटक-पटक प्रश्न गर्छ चन्द्रमालाइ, म हटे पछी तिम्राे मुहार किन? सुन्दर हँसिलाे हुन्छ ! त्याे झुपडीमा चाडबाड अाउँछ विरहकाे भाका पाेख्दै, यहाँ सँधै सुख कटाउने महल अझ भड्किलाे…

Image

तितोपाटी - बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ। ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो। मृतकहरूमा ३८…

Image

तितोपाटी - भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्। बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो। अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो। बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय…

Image

तितोपाटी - माेडल भन्ने वित्तिकै स्लिमफिट सुडाैल परेका अाकर्षक शारीरिक बनावट र सुन्दर अनुहार भएकाहरूलाइ बुझ्ने गरिन्छ । तर अाजकल माेटा युवा युवती विच प्रतिस्पर्धा गराएर विश्वव्यापी प्रतियाेगिता गर्न थालिएको छ । अहिले नेपालमा त्यस्तै मोटोपना भएका युवतीहरूकाे प्रतियोगिता गर्न लागिएको छ । मोटोपना भएका युवतीहरुलाई ‘सुपर प्लस साइज मोडल…

Image

तितोपाटी - नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। निर्देशनालयले साउन १९ गते ४० भर्ना केन्द्रबाट ५ हजार ८ सय जना सैन्य पदको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो। भर्ना प्रक्रिया सुरु…

Image

सप्तरङ्गी टिकाले मेरो निधार सजाउन नपाएको पनि दस बर्ष पूरा भएछ दिदी अब त तिमी अाउने बाटो हेर्ने रमितेको भिर पनि मानव डोबविहिन भयो होला । लाग्छ बगैचा का फुलहरु सयपत्री, मखमली र गोदावरी पनि भाव विव्हल हुदै यो बर्ष पनि वोटबाटै तल झर्नु पर्ने भो भनी चिन्तित होलान् ।…