Saturday 10th October 2026

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ ।

त्यसै गरि दोश्रो स्थानमा रहेको भारतले १९ स्वर्ण, १९ रजत र ९ कास्य गरि ४७ पदकको साथ दोश्रो स्थान कायमै राखेको छ भने श्रीलंका ६ स्वर्ण, १६ रजत र २८ कास्य गरी जम्मा ५० पदकको साथ तेश्रो स्थानमा रहेको छ ।

बंगलादेश र पाकिस्तान क्रमशः ४/४ स्वर्णको साथ २८/२७ पदकको साथ चाैथो र पाँचाैं स्थानमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...