तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…
तितोपाटी - खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल" प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष…
तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर। तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले…
तितोपाटी - एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।…
तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसयी महासंघका संस्थापक अध्यक्ष सुन बहादुर तामाङलाइ सर्वसम्मत रूपमा पुनः अध्यक्ष निर्वाचित गर्दै संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। संघको गत शुक्रबार २७ डिसेम्बर २०१९ को दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यकालको लागि अध्यक्ष तामाङको नेतृत्वमा ४२…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ। एनआरएनए…
तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले…
तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले…
तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…
तितोपाटी - तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ। नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो…
![]()