Thursday 9th October 2025
Ads
Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो । कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी…

Image

तितोपाटी - कुवेतमा २० वर्ष देखि कार्गो सेवा सञ्चालन गर्दै आएको सबैभन्दा पुरानो कार्गो कम्पनी TVS कार्गोले नेपाली ग्राहकहरूलाइ मध्यनजर गरि अहिले सम्मकै सबैभन्दा सस्तो ६५० फिल्स को दरले एयर कार्गो मार्फत  नेपालमा कार्गो पठाउन सकिने ब्यवस्था गरेको छ । "विश्वासिलो र भरपर्दो सेवा, हाम्रो विशेषता" भन्ने नाराको साथ घर…

Image

तितोपाटी - गत नोभेम्बर १७ तारिकदेखि कुवेत-नेपाल सिधा उडान शुरू गरेको जजिया एयरको बारेमा तपाइ हामी सबैलाइ थाह छ । यो सेवा हामी नेपालीको लागि खुशीको कुरा हो । हुन त यस अघि पनि वातानिया एयरले कुवेत-नेपाल सिधा उडान नभरेको होइन । विविध कारणले वातानिया एयर बन्द भएपछि कुवेत-नेपाल सिधा…

Image

तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…

Image

तितोपाटी - दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। झडपमा परी कम्तीमा एक सय ३२ जना घाइते भएको र त्यसमध्ये केहीको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेमध्ये अधिकांशलाई…

Image

तितोपाटी-वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ । अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ ।…

Image

श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व रक्षा सचिव गोताबाया राजापाक्षे विजयी भएका छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । सत्तारुढ दलको उम्मेद्वारलाई पराजित गर्दै सिन्हाली बौद्धमार्गी राजापाक्षे विजयी भएका हुन् । श्रीलंकामा सिन्हाली बौद्धमार्गीको वर्चश्व रहेको छ भने तामिल र मुसलमानहरु अल्पसंख्यकका रुपमा रहेका छन् । श्रीलंकाका मन्त्री सजिथ प्रेमादासाले…

Image

तितोपाटी - नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए । सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले…

Image

हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…

Image

तितोपाटी - भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर…