Friday 11th September 2026

अनेरास्ववियुले टुंग्यायो एकता, बन्यो ३३५ सदस्यीय केन्द्रिय समिति


तितोपाटी-नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयको कसरत पछि एकताको टुंगो लगाएको छ। एकता संगै अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी ३३५ जना केन्द्रिय समिति सदस्यको नामावली सार्वजनिक गरेको छ। ३३५ जनाको केन्द्रिय समितिमा साविक अखिलको तर्फबाट १८० जना र अखिल(क्रान्तिकारी)को तर्फबाट १५५ जना विद्यार्थी नेता केन्द्रिय समिति सदस्यमा समावेश छन्।

केन्द्रिय समितिमा एेन महर संयोजक रहेका छन् भने रंजित तामाङलाइ सहसंयोजक रहेका छन्। अनेरास्ववियुले विभिन्न अायोगहरू समेत गठन गरेको छ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...