Friday 10th October 2025
Ads
Image

तितोपाटी-इरानले आफ्ना सैनिक जनरल कासिम सुलेमानीलाइ अमेरिकाले हवाइ आक्रमण गरि मारेपछि त्यसो बदलामा इराक स्थित अमेरिकी सैनिक बेसक्याम्पहरूमा आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो। अमेरिकी रक्षा मन्त्रालयले जनाए अनुसार…

Image

तितोपाटी नुवाकोट धादिङ-रसुवा समाज कुवेतले नेपालकी दुबै मृगौला पीडित एक महिलाको उपचारार्थ आर्थिक सहयोग गरेको छ। समाजले नुवाकोट जिल्लाको साबिक सामरी गा वि स हाल म्यागङ गाउँपालिका वडा न ६ निवासी दुबै मृगाैला पीडित लाल माया तामाङको उपचारार्थ समाजका सल्लाहकार सितामान वाईबा तामाङ र उपाध्यक्ष छिरिङ तामाङको अग्रसरतामा नेपाली रूपैयाँ…

Image

हरि कृष्ण न्यौपाने – कुवेतको जेलमा विभिन्न अभियोगमा ५२ जना नेपाली कामदारहरु रहेका छन भने कुवेतको अस्पतालमा विभिन्न रोग तथा दुर्घटनाका कारण ६ जना गम्भीर अबस्थाका नेपाली कामदारहरु उपचार गराई रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार कुवेतको जेलमा जुलाई २०१९ सम्मको डाटा हेर्दा ५१ जना…

Image

तितोपाटी-तमू प्ये ल्हु संघ कुवेतले नेपालबाट आएकी अतिथि कलाकार सविना गुरूडको साथमा गुरुङ समुदायहरुको महान चाड च्यू ल्होसार कुवेतको खैतान स्थित राजधानी प्यालेस रेस्टुरेन्टमा विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्य कार्यक्रम गरि मनाएको छ। संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि तमु समुदायको मौलिक महान चाड तमु फो- ल्हो (मृग वर्ग)लाई…

Image

तितोपाटी-कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले संस्थाका जनचेतना तथा राहत उद्दार विभाग प्रमुख प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। संस्थाले सामाजिक सेवाको क्षेत्रमा लागि परेर सूचना विभाग प्रमुख हुँदै जनचेतना तथा राहत उद्दार प्रमुखको रूपमा कुवेत बसाइलाइ बिट मारी स्वदेशमै पाैरख गर्ने सोचका साथ नेपाल…

Image

तितोपाटी-नेपाल पत्रकार महासंघ कुवेतले संस्थाका कोषाध्यक्ष प्रदिप नेपालीलाइ संस्थागत रूपमा विदाइ गरेको छ। महासंघ कुवेतमा विभिन्न पदिय जिम्मेवारीमा रहेर कार्य गरि सकेका नेपालीलाइ महासंघले पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि संगठित भएर योगदान दिएको भन्दै मायाको चिनो, दोसल्ला र खादा ओढाएर सम्मान गरेको हो। महासंघले आयोजना गरेको विदाइ कार्यक्रममा कार्य…

Image

तितोपाटी-नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयको कसरत पछि एकताको टुंगो लगाएको छ। एकता संगै अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी ३३५ जना केन्द्रिय समिति सदस्यको नामावली सार्वजनिक गरेको छ। ३३५ जनाको केन्द्रिय समितिमा साविक अखिलको तर्फबाट १८० जना र अखिल(क्रान्तिकारी)को तर्फबाट १५५ जना विद्यार्थी नेता केन्द्रिय समिति सदस्यमा समावेश छन्। केन्द्रिय…

Image

हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै…

Image

तितोपाटी- म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित…

Image

तितोपाटी-नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आज देश र विदेशका नियोगहरुमा एकै पटक भएको छ भने कुवेतमा पनि नेपाली राजदूतावास कुवेत र गैरआवासीय नेपाली संघ राष्ठ्रिय समन्वय समिति कुवेतले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष-२०२० को प्रसार प्रसारको लागि एक विशेष कार्यक्रमको आयोजना गरि शुरूवात गरेका छन्। कुवेत स्थित नेपाली राजदूतावासका…