Tuesday 24th March 2026
Ads
Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन। केही दिन देखिको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने "मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका बरङ्जामा जन्मिएका उदयमान गायक झलक पुन र गायिका सिर्जना रोकाले हालसालै 'ए नाचौ पन्चे बाजैमा' गीत भिडियो सहित युट्युबमा सार्वजनिक गरेका छन । ए नाचौ पन्चे बाजैमा झलक पुन र सिर्जना रोकाको सुमधुर स्वर रहेको छ भने शब्द झलक पुनको रहेको छ । उक्त…

Image

न कसैले बनाएर पठायो न कसैले विश्व जित्न अस्त्र पहार गर्यो कत्रा कत्रा वैज्ञानिक त अनविज्ञ छन् यस बारेमा म यस्को वर्णन कहाँ गर्न सक्छु र म मौन छु, म स्तब्ध छु कोराना भाइरस संग त्रसित छु त्यसैले त म घरभित्रै बन्धक छु । यो प्राकृतिक प्रकोप हो यो महामारी…

Image

आर.बि.बुढाथोकी, सुसेफ - सोल्टी क्राउन प्लाजा होटेल - विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा…

Image

तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब…

Image

तोयानाथ उपेक्षित, अलिक पहिले सम्म त नेपाली राजदुतावास कुवेतले यहाँको सरकारले जारी गरेका सवै जनसरोकारका सूचना र कोभिड १९ सँग सम्बन्धित जनचेतनाका सूचनाहरुलाई नेपालीमा अनुबाद गरेर दुतावासले आफ्नो फेसबुक वालमा प्रकाशित गर्ने गरेको पाईन्थ्यो । तर जब कुवेत सरकारले ईलिगल खोलेको सूचना जारी गर्यो लगभग एकसाता हुन लाग्दा पनि नेपाली…

Image

अनुवाद - तोयानाथ उपेक्षित, यो एउटा घटना बाहेक पुरै दुनियामा अरु कुनै मुद्धा छैन । यो यस्तो प्रकोप जो दुनियाँको हरेक ठाउँमा कसैले अपेक्षा नगरेको असाधारण गतिमा फैलिरहेको छ । शुरुमा दुनियाँका केही देशका बरिष्ठ व्याक्तिहरुले समेत खुशी नै व्यक्त गरेका थिए । जो चीन र ईरानलाई मन पराउदैनथे ।…

Image

तोयानाथ उपेक्षित, बैदेशिक रोजगारीमा रहनेहरुले आफ्नो परिवारलाई नेपाल पैसा पठाउन पाईरहेका छैनन । कुवेतमा रहेका मनि ट्रान्सफर कम्पनीहरुमा पुगेका नेपालीहरु घर पैसा पठाउन नपाउदा चिन्तित बनेका छन । नगद मुक्तानी नेपालमा लकडाउनका कारण हुन नसक्ने भएकाले उतैबाट रोकिएको यहाँका एक्सचेन्ज कम्पनीहरुले बताएका छन । कोभिड १९ को संक्रमण फैलनबाट रोक्नका…

Image

तोयानाथ उपेक्षित - संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन ।…