Wednesday 25th March 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा अाइतबार अपरान्ह सम्म जम्मा १ हजार ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाले कोरोनालाइ जितेर घर फर्केका छन् । यसै गरि कोरोनाको संक्रमणबाट अहिले सम्म ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा…

Image

तिलक भण्डारी (कमल) - मानिसका स्वास्थ्य शिक्षा रोजगारी आधारभुत आवश्यकता हुन भन्ने कुरा सबैलाई अवगत नै भएका बिषय हुन । तर अहिले बिश्वमा महामारी रूपमा फैलिएको कहरको कोराना (कोभिड -१९) ले गर्दा स्वास्थ्य क्षेत्रमा कस्तो असर परेको छ भन्ने बिषयमा अलि गहन बहस नभएको हो कि ? कार्यशैलीमा सकंट भएको…

Image

कसको पछि लाग्याै कुन्नी मलाई तिमीले भुलेपछी । बिहानीको उषाले साँझ पख सुर्यलाई भुलेपछी ।। छुटाउन गार्‍हो हुन्छ माया प्रिती बसेपछी नसासरि नसा नसा जिन्दगीमा डुलेपछी ।। तिम्रो माया त आज चरी जस्तै उडि गयो हाँसीखुसी भएको मन नदी सरि डुबी गयो ।। चन्द्रमा छुन खोज्ने मन, पिंजडमा पर्दा आज…

Image

छिमेकी संग माग पुरा हुनुपर्छ । अब कुटनितीक कुरा हुनुपर्छ ।। कालापानी लिपुलेक मात्र होइन सिमानामा लिम्पिवाधुरा हुनुपर्छ ।। छिमेकीले नेता किनेर देश खाने देखेको सपना अधुरा हुनुपर्छ ।। हामी इतिहास मात्र होइन साथी सिमाना बचाउन सुरा हुनुपर्छ ।। बम र बारुध संग नडराउन नेपालीको जस्तै पाखुरा हुनुपर्छ ।। कृष…

Image

घर छोडेर परदेश लाग्दा परिवारले रुदै गर्दा बिदा । बाँचिन्छ कि मरिन्छ अब अरुको ठाउँमा हुँदा ।। परदेशमा छोरालाइ केही हुँदा परिवार कति रोलान । परदेशी छोरो घर फर्किदा परिवार होलान कि नहोलान। चाड पर्व आउँदा साथीहरुले रमाईलो गर्छ्न गाउँमा । कति दुःखले रोएर बसेको छु यहि परदेशको ठाउँमा ।।…

Image

"पैसा" -राम भण्डारी यो कस्तो बनायौ कागजै हो चिन्यौं छ नी यो अचम्मको "पैसा"नाम हो यसको चर्तिकला देखाउछ अजङ्गको नभै पनि नहुने, धेरै भए सुख नदिने भाव जन्माउँछ दम्भको । जो संग धेरै छ, थोरै हुनेलाई देख्दैन राम्रो ढंगको भन्छन् कसैले जे चाह्यो आर्जिन्छन् गलत अर्थ अचम्मको ।। उचित प्रयोग…

Image

जानकी जानु बिश्वकर्मा - हिजो "सयौं थुंगा फुलका हामी एउटै माला नेपाली" भनेर चलेको नेपाल भोलि जातले नचलोस सरकार ! प्राचिनकालमा कामको अाधारमा जात छुट्याइए पनि उक्त समयमा जात जति थरिका भए पनि कामकै अाधारमा उच-निच छुट्याइएको थिएन । मध्ययुगिन समयमा अाएर सामन्तवादी सोचको समाज विकसित हुँदै गएपछि छुवाछुत र…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शनिबार एकैदिन थप १८९ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो शुक्रबार १७० जनामा संक्रमण पाइएको थियो ।…

Image

"विनाशकारी काेराेना" -राम भण्डारी हर प्रहर मानव विनाशकारी पापीको समाचार सुन्नु पर्ने । ह्दय बिदारक घटनामा यसका ताण्डव कति हेर्नु पर्ने ।। करोडौं ढाल्यो, लाखौं खायो, धेरै छन् दोसाँधमा उठ्नुपर्ने । जो जहाँ थियो त्यही छन् जगसारा रोकिए कहाँ कहाँ पुग्नु पर्ने ।। के उच्चारण गरौ यो पापीलाइ दुःखी मनले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १ हजार २१२ पुगेको छ भने थप १ जनाको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । त्यसै गरि संक्रमितमध्ये हालसम्म २०६ जना निको…