Thursday 26th March 2026
Ads
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७९ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२७७२ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

तितोपाटी - कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । त्यसै गरि ५ लाख भन्दा बढिको मृत्यु भइ सकेको छ भने स्वास्थ्योपचार पश्चत कोरोना जितेर घर फर्कनेको संख्या ५४ लाख ८२ हजार नाघेको छ । COVID-19 world meter मा देखाइएको तथ्यांक अनुसार उपरोक्त विवरण प्राप्त भएको हो…

Image

केहि मुक्तकहरू प्रेमको आलाप मा प्रेमालाप बन्छ । बिछोडको पिडामा प्रेम पाप बन्छ । यहाँ मुल्य थाहा भएन भने प्रेमको अमुल्य चोखो प्रेम अभिशाप बन्छ । १ कहिले तृप्त हुँदैन लागेर धनको पछि । किन कोहि लाग्दैन दुःखी मनको पछि । बँचेको के हुन्छ र दुःखी मनहरु सँग निराशा ले…

Image

गजल सोच्थें, सरकार जनताको उद्दार गर्दैछ । गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।। लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ कमिसनको खेल आफै सरकार गर्दैछ । हुँदा हुँदा राजनीति, लास माथि पनि हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।। वजन नभएका गफ उखान टुक्का गर्दै बहुमतको सरकारले भ्रष्टचार गर्दैछ…

Image

"अस्ताए राजु" स्कूल जाने बेलामा भनौं किशोरावस्थामै नै समस्याको पहाडले थिचेपछि तिर्खाएको काकाकूल जस्तै रोजीरोटीको खोजीमा आफ्नो देशको सिमाना नाघेर परदेश हान्निएका हुन राजु सदा । कोरोना कहरले भयाक्रान्ता भएपछि श्रम किनबेच पनि ठप्प भएपछि जीवन मरणको दाेसाँधमा अाँखामा सिङ्गो देश सजाएर जन्मभूमिको असीमित माया अदपमा राखेर घर परिवारको याद…

Image

हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्‍यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्‍यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२३०९ पुगेको…

Image

गजल जिवन फूल जस्तै बगैंचामा‌ फूलाउनु पर्छ । सुनौला धानका बाला झैं झुलाउनु पर्छ ।। के नै छ र मरेपछि लैजान पाउने साथमा बन्द मनका ढोकाहरु अब खुलाउनु पर्छ ।। खुलेको निलो आकाश झैं तन मन बाटै जति छन् पिडा मनमा सबै भुलाउनु पर्छ ।। केहि गर्ने जोस अनि जाँगर…

Image

सुशिल बस्याल - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीमा बाँदरले सताएको छ।बाँदरले आतंक नमच्चाएको कुनै ठाउँ छैन। वर्षभरी दुख सँग लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सखाप पार्ने कुरा कुनै नौलो कुरा भएन । बादरकै कारण खेतबारी बाँझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन। बिहान देखि साँझसम्म निरन्तर बाँदर मात्र धपाई बस्दा खान बस्नको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको…