Thursday 26th March 2026
Ads
Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

शीर्षक=ग्रामीण बजेट छन्द:शार्दूलविक्रीडित ••••••••••••••••••••••• हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१) हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन् जोगाऔं उपमा हरेक वनका जैले यही माग छन् के…

Image

ब्रतको बन्धन - झ्याउरे छन्द -हरि शर्मा(सुवेदी) हात्तीलाई बश अंकुशले गर्छ दाम्लाले गोरुको । कुकुरलाई बश साङ्लाले गर्छ पिंजडा सुगाको । १ । मान्छेको हुन्छ दाम्लो न अंकुश कर्मको बन्धन । कर्मको वास्ता नगर्दा खेरि छाडा भो झन्-झन । २ । ब्रतको बन्धन हो अनुशासन धर्मले बाँधेको । कर्मको साक्षी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…

Image

केहि मुक्तकहरू १ चाहेर समय रोक्न सकिन्न यहाँ । आँटेर सागर छोप्न सकिन्न यहाँ । ढाँट्नु मानवको मुर्खता मात्रै हो फलामे रोटी टोक्न सकिन्न यहाँ । २ मेरा दुई आँखाको नानी कोसेली । निश्चल झरनाको पानी कोसेली । तिमीलाई हेरेर जिबन रमाई रहेछ मेरो दिल-दरवारको रानी कोसेली । ३ खोजी…

Image

तिताेपाटी- नेपाली काङ्ग्रेस निकट नेपाली जन - सम्पर्क समितीद्वारा एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जन-सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको संयोजकत्वमा विश्वका विभिन्न देशमा अवस्थित नेपाली जन - सम्पर्क समितीले नेपाली एक लाख पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९…

Image

केही मुक्तकहरू १ अस्ति मात्रै छिमेकबाट कलह आयो रे । एकपछि अर्को घटनाले पलट खायो रे । नेपालीको दुर्भाग्य वा नियतिको नियत सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे । २ हिजोआज बजारमा कोरोना जन्तर आयो रे । चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे । भन्नुहोस् न कमरेड कोरोना…

Image

मुटु मेरो दुःखी रहन्छ गाउँ घरलाई सम्झेर रुन मन लाग्छ मलाई नेपाली नागरिकको नाताले मुटु मेरो दुःखी रहन्छ विदेशमा अलपत्र नेपाली देखेर। कहिले हुन्छ सरकार हाम्रो उद्दार? सरकार भन्छ छिट्टै उद्दार हुन्छ अब मुग्लानमा नेपालीहरु कति बस्ने हो सरकार तिमीहरूको बाटो हेरेर जहाज आऊदै छ रे अबा तिर्बल भाडा मह्गो…