मुक्तक १ माया रुपी एक प्याला पिएको मात्र हो । तिमी आउछौ कि इसारा दिएको मात्र हो । मेरो होस ठेगानमा छैन भन्ने सोचेको तर कति छ मेरो माया परिक्षा लिएको मात्र हो । २ श्रम गरि नेपालमै घरको चुल्हो जल्थ्यो भने । भोक,रोग र शोक सबै ब्यबहार चल्थ्यो भने…
तितोपाटी - नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६८८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६१६८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…
सलह सलह आयो भनेर चर्को आबाज बजाए नोक्सान गर्न नदिन सबै मिलेर धपाए।। मर्कामा परे कृषक सबै सखाप बाली नाली लगानी गरे उब्जनी गर्न हरायो अन्न बाली। अनिस्ट हुन लागेको भन्दै आकाश करायो अनेक कस्ट सहदै खेती कृषक डरायो। सचेत हामी रहन सके समस्या चर्किन्न सलह फेरि प्रबेश गर्ला फर्किन्छ…
तितोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार अढाइ घण्टा छलफल भएको छ। नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर…
तितोपाटी डटकम-जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको छ। समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले सांसद गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो। यादवले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो। कारबाहीमा…
पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…
तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…
गुलाबको फूल चुमौँ ***************** लोक छन्द- सवाई *********************** महान जो छ पुरुष त्यहाँ बिचारले ब्यस्त । मध्यम मान्छे घटनालाई हावी बनाउँछ । अधम भने अरुको नै कुरा काटी हिँड्छ । अरुको दोष खोज्नमा नै उसको जीवन बित्छ ।१। गुलाबको फूल चुमौँ काँडा हेर्ने हैन । दोष बिना कुनै चीज यो…
तितोपाटी - नेपालमा मास्क नलगाइ घर बाहिर निस्कनेहरूलाइ पक्राउ गरिने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मास्क नलगाइ घरबाट बाहिर निस्कनेलाइ पक्राउ गर्न प्रहरीलाइ अादेश दिएको हो । मन्त्रालयले मास्क नलगाइ स्वास्थ्य सम्बन्धी नियम पालना नगरी बाहिर हिँड्नेलाइ पक्राउ गरि संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र गरेको हो ।…
![]()