गजल निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ । धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।। तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।। अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।। अलौकिक सुवासको मन्द मन्द वासना दिएर तिम्रो जिवनमा वसन्त बहार…
दुइ मुक्तक १ यसैले घर-घरमा लफडा हुन्छ । यसकै सानो निहुँमा झगडा हुन्छ । किनहोला आजभोलि समाजमा नाता भन्दा पैसा नै तगडा हुन्छ । २ असक्त भैसकें र पनि सबैको हाईहाई छु । आफ्नै बिष्लेषण म प्राणी मध्येको गाई छु । के भयो र कुकुर भुक्छ हात्ती लस्किदै गर्छ अटेरी,जिद्दी…
अलमल गोत्र *********** म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर । हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ । अमेरिकाको मिसिगन डीट्रोइट शहर । अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ । सरकारको उर्दी आउँछ मुख छोप्न भनी । आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि ।…
हरी कृष्ण न्यौपाने - पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।उनको आज जुलाई १४,२०२०-मंगलबारका दिन मृत्यु भएको हो। मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने"कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्यु भएकोमा हामी धेरै दुखी…
तितोपाटी - नेपालमा पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ३४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७०६१ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा…
गोपाल ढकाल,मनोविद - अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि…
~रामायण एक दर्शन~ *************** छन्द: शार्दूलविकृडित खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि। चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ । जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा । घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२। बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया। बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या…
तितोपाटी - म्याग्दीका बाढीपहिरो पीडितका सहयोगार्थ रोजगारीको सिलसिलामा कुवेत रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरेको छ । मोना कुवेतको हिजो बसेको आकस्मिक अनलाइल बैठकले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ३ सदस्यीय आर्थिक सङ्कलन समितिमा मोना…
~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…
गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…
![]()