Monday 13th July 2026
Ads
Image

अक्षर दुई त बर्ग भित्र परेको धन हो । मनका इक्षा सम्पन्न गर्ने गर्दछ जनको ।१ । धनको साथ सम्पन्न हुन्छ कलिको नाटक । लोकमा आज अनेक थरी देखिन्छ चटक ।२। मपाईँ ताल बजाई दिँदा बेसरी नाच्दछ । अहम भाका गाएमा गीत कम्मर भाँच्दछ ।३। दुनियाँ बन्यो बहिरो अन्धो पापी…

Image

१ मेरो बा आमाको आँखामा संसार देखेको छु । बा,आमा मै देवीदेवता को झल्को भेटेको छु । म धेरै भाग्यमानी ठान्छु आफुलाई किनकी बा आमाको साथ तिर्थको तिर्सना मेटेको छु । २ किन समाज मा अरुलाई नै होचो देख्छन् । मैंले बराबर देख्छु मलाई नै सोझो देख्छन् । हेराइ फरक…

Image

तितोपाटी - सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ ।  समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो । पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

जय नारायण माझी थारू - जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले…

Image

आफैं आफैं लुछाचुँडी सबै गिद्ध मर्ने भए । झम्टिदै ठुङ्दै चिथोरेर ठूलो भुँडी भर्ने भए ।। कतिबेला देख्न पर्छ यिनको कन्तविजोग आफुले खन्या भड्खालोमा आफैं पर्ने भए ।। यहिँ बसि खाउँ भने गिद्धै गिद्ध चारै तिर सिनो च्यापि उडौं भने जमिन मै झर्ने भए ।। झाले गिद्ध माले गिद्ध आपसमै…

Image

असार पन्ध्र चिउरा दही साउन खिरले । खाएर हिँड्दा रोगले छाड्छ छाड्दछ पिरले ।१ । कृषिमा भर परेका हामी नेपाली महान । ज्युनार गर्छौँ पोषिला कुरा मिलेर जहाँन ।२ । कहिले खान्छौँ सर्वत सातु कहिले क्वाटी नि । इश्वर पूजा गरेको अर्थ बहाना भेटिने । ३ । साउन मास खटिरा…

Image

कोरोना बजियाले त गर्नुसम्म गर्‍यो । दुईचार शब्द केर्न बाध्यता नै पार्‍यो ।१। बजिया आज अत्यन्तै शक्तिशाली रह्यो। तमासाले दुनियाँ नै थर्कमान भयो ।२। कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे । कोही मान्छे सडकतिर अल्पत्र परे ।३। कोही मान्छे साथमा थर्मामिटर बोके । कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४। कोही…

Image

तितोपाटी - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।…

Image

तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…