तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…
अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ । भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ । कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ । आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन । जे पाईयो जिवनमा केहि छाडी रोजी छैन । मानिसले किन बिर्सन्छन् थाहा…
पूर्णिमा गयो सुटुक्कै फेरि शुरु भो जात्रा यो । गाईको जात्रा भएको नाम मान्छेको जात्रा हो । १। नेताको जात्रा चलेकै बेला कोरोना आएको । कोरोना जात्रा लुकेर भित्र गुम्सिनु परेको । २। कुकर्म गर्ने कुजात नेता कुनामा लुकेका । क्यान्सर, कोर कोरोना केही नटेरी बसेका । ३। छुचुन्द्रो जस्तो…
नारायण गाउँले, जिएनएन - ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक-सामाजिक उत्सवसम्म…
तितोपाटी - कुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् । लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर…
तितोपाटी - विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि…
तितोपाटी - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ। सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको…
तितोपाटी - नेपालमा कोभिड-१९ का कुल संक्रमित संख्या पाैने २१ हजार पुग्दा निको हुनेको संख्या १५ हजार पुग्न लागेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५७३२ जना उपचाररत रहेका छन्…
भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…
श्रावण शुक्ल पूर्णिमा तिथि पवित्र दिनमा । आङमा जनै राखेर डोरो बाँधिने हातमा ।१। रक्षाबन्धन कसैले भन्छन् कसैले राखी यो । जसरी हामी मनाए पनि आफूकै खुशी हो ।२। ब्राह्मण जाति शिवको पूजा ध्यानले गर्दछन् । शिवालय वा घरमा पनि शिव नै बस्दछन् ।३। रुद्रको पूजा रुद्रीको रुप श्रध्दाले गरिन्छ…
![]()