Tuesday 7th May 2024
Ads
Image

तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैं २०७६ को पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याओस । सबैको…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।…

Image

तितोपाटी- बडादशैंको सातौं दिन आज फूलपाती । शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ…

Image

तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती…

Image

तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…

Image

गुलाफको फूल राम्रो काँडा भएपनि । मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।। अर्को जुनी भेट होला कोसिश गरे पक्कै । पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।। सोचेको छु राम्रै भाछ पिरतीको माला । दुबै अझै नजिक भए जीबन राम्रो जाला ।। झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।…

Image

तोयानाथ उपेक्षित - गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि…

Image

जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्‍हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…

Image

तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…

Image

तितोपाटी - सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि…