Sunday 12th July 2026
Ads
Image

चन्द्र छन्द:रथोध्दता वर्ण-११ लक्षण- र न र गण ल गु( ह्र्स्व, गुरु) भएको छन्द रथोध्दता हुन्छ । रात्परैर्नरलगै रथोध्दता । ********************* साँझमा टहक जूनको अति । रातमा चहक चन्द्रको कति । मेघको प्रचुर मित्रता सँग । गर्दछ्न् प्रगति पूर्णिमा तक ।१। शान्तिको सहज घोषणा गरी । हाँस्दछन् गगन बीचमा बसी।…

Image

तितोपाटी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्नो देशका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सबै परीक्षण प्रक्रिया पूरा गरी विश्वको पहिलो सफल खोप बनेको दाबी गरेका छन् । उनले यो खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षाका मानकमा खरो उत्रिएको दाबी गरेका छन् । यो खोपलाई रुसको…

Image

तितोपाटी - गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हिँजो परिपत्र गर्दै मन्त्रालयले आज साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न…

Image

अहम ताल बजायो भने घमण्ड नाच्दछ। मपाईं भाका गाएमा इर्श्या कम्मर भाँच्दछ। रिपुले मौका हेरेर बस्छ झुक्क्याई डस्दछ। अरुले चाल दिएमा चम्चा मुखमा पस्दछ ।१। भेडाको हुल हुलकै पछि लागेर मर्दछ। कुत्ताको बाङ्गो पुच्छर सदा बाङ्गो नै पर्दछ। पुराण सुनी भालुले मकै सखापै गर्दछ। माहुरी सदा भलाई मात्र गरेर मर्दछ…

Image

सबैका कथा र ब्यथा हुन्छन् जिबनमा । कति मिठा,तिता दुबै हुन्छन् जिबनमा । कुनै पर्वाह नगरेर उतार चढावको पनि केहिले मात्रै सगरमाथा छुन्छन् जिबनमा । धेरै भएको छैन अस्ति मात्रै भेटेको हो । पत्तै नपाईकन हत्तारमा प्यास मेटेको हो । फेरि कसरी अाज आएर निर्दयी हुँदै किन मेरो सपनाको घाँटी…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…

Image

हरि कृष्ण न्यौपाने-आप्रबासी कामदारहरुलाई भिसा बिक्री बितरण गर्न नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नराखिएको र ब्यबसायिक कृयाकलापहरु नगरिएका कम्पनीहरु मार्फत भिसा लिएर कुवेत आएका १ लाख आप्रबासीहरुले २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।यसरी फर्किने आप्रबासीहरुले पुन:कुवेत आउन नपाउने भएका छन।यसरी भिसा बिक्री गर्नेमा ४५० वटा नक्कली कम्पनीहरु…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…

Image

(१) किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई । पिज्जा नजिक किन टाढा पिठो आँटो लाई । नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई । (२) बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि । सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि । हे ईश्वर…