Thursday 20th August 2026
Ads
Image

जय नारायण माझी थारू - जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट…

Image

बोल्दैछ नेपाल तिहार आज सन्तोष आनन्द जहान साथ विचित्र उन्माद जुटेर मान्दा आफन्त भेटेर मिलेर खाँदा ।१। 🌷🙏🌺 दिदी र बैनी घरमा उदाए अनेक मिष्टान्न लिएर आए निधार चुम्दैछ दयालु हात मायालु बोली र प्रसाद साथ ।२। 🌷🙏🌺 सद्भाव सत्कार प्रशस्त देखेँ निधार छाम्दै म बसेर लेखेँ आघात सन्त्रास कुभाव…

Image

सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन तिहार आयो जंघार तरी बसेको सँघारमा कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺 कोरोना शुरु भएको दिन रिसाई भागेकी खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी मनमा पिडा नाचेको नाच्यै धपाई गएन शारदा पूजा गरेँ र बसेँ अहिले सम्म…

Image

तीतोपाटी समाचारदाता - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाईको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाए भने केहीले आइतबार मनाएका छन् । । शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजु लगायतले…

Image

कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…

Image

हेलो! दाजु आराम हुनुहुन्छ? औ ठीक छ मलाई। ए बहिनी सञ्चै छौ? हजूर दाजु हामी सबै सञ्चै छौ। अनि के गर्दै हुनुन्छ त दाजू? के गरु? बहिनी यो परदेशको ठाउँमा डिउटी जानें तयारी म अब गर्दै छू। तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी। तिमी बुझ्दिनौ सानी मनकी सुन्दर…

Image

बुद्ध र सगरमाथा हुन् चिनारी नेपालको । विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको ।। छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको ।। सिर्जनशील पुर्खाको मेहनतले बनेका ती खाली खालीछन् उर्वर खेतबारी नेपालको ।। नेताले स्वाभिमान, नदी-नाला, सम्पदा बेच्नाले विदेशीले रित्याई दिएकाछन् भकारी नेपालको ।।…

Image

विश्वभरी आज भोलि कोरोनाको सास्ती। नेपालमा तिहारको रौनक छ अति। कताबाट भ्यागुताको ह्वात्तै संख्या बढ्यो। राजनीति समेटेर साहित्यमा चढ्यो ।१।🌷🙏🌺 कविहरु बेहाल छन् खुट्टा तानिएर। अघि जान लाग्दाखेरि छिर्की हानिएर। अघि जान्छु भनिकन यसो मुन्टो तान्छ्न्। पत्तो नपाई खुट्टा तान्दा कान्ला मुनि जान्छन् ।२।🌷🙏🌺 नारी कवि अलि बढी तानिनेमा परे।…

Image

नारायण कोइराला - साँझ पर्न लागि सकेको थियो। म तरकारी बारीमा पस्दै थिए।अब के तरकारी टिप्ने?तरकारी बारी पनि हाम्रो देशको राजनीति जस्तो ,लथालिङ्ग भताभुंग थियो।फेरिपनि मलाई। तरकारी टिप्नु थियो। एउटा कुनाबाट पसे। पस्ना साथ लम्पसार पारेर बसेका लाउकी साहब्लाई देखें।यसरी बस्नु भयको थियो ।की सायद म वहाँलई जो टिप्न आयको…

Image

तीतोपाटी - कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको…