Sunday 25th October 2026
Ads
Image

तीतोपाटी - विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने…

Image

बहर- मुतकारिब मुसम्मन सालिम हिजोआज राम्रो खबर छैन मेरो । युगौंसम्म बाँच्ने रहर छैन मेरो । हराएर आशा गयो जिन्दगीमा, शिखर चढ्न खोज्ने सफर छैन मेरो । भएको छ गाह्रो विगत भुल्नलाई, खुसी झल्किएको अधर छैन मेरो । लगाएर पर्दा तिमी झैं चियाई, लुकी हेर्न खोज्ने नजर छैन मेरो ।…

Image

धप, धप जल्दै छ धर्ती आँसु र रुवाइको सामना गर्दै खुल्ला जेलभित्र छट्पटीदै कति बेला आउँछ कालको निम्तो आफैले पर्खिएर न हाँस्न सक्ने अवस्था छ न बाँच्न सक्ने व्यवस्था आफ्ना, आफ्ना छैनन समय परिवेश नै यस्तो छ सबै,सबैको सामुन्नेमा छलिएर हिड्न पर्ने अवस्था छ न कसैको हुन् सकिने न कसैलाई…

Image

तीतोपाटी - विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ । तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु)…

Image

सामान्तीको अचानोमा तरीएका हामी रैछौँ । अझै पनि दासत्वमा दरीएका हामी रैछौँ । यो देशका दुई नम्बरी राजा द्यौता भिक्षुलाई , चढाईने सङ्कल्प नै गरीएका हामी रैछौँ । बेरोजगार युवाशक्ती श्रम गरि खानलाई , देश विदेश मुग्लानमा छरीएका हामी रैछौँ । जिवीकाको खातिरमा जसो भने पनि मान्ने , रोग भोक…

Image

बेरोजगारीको समस्या समाधान गर्न युवाहरू परदेश जाने गरेका छन् । यसै मध्येका युवा हुन् बिमल। उनकी श्रीमती रसिला दुई सन्तानकी आमा । सुन्दरी अनि सुशिल पनि । आम नेपालीकाे अवस्था उनकाे घरमा पनि अाइपरेकाे थियाे । समाचारहरूमा धेरै सुन्नमा आएका थिए । श्रीमान परदेशिएका बेला श्रीमतीहरू अरुसँग भागेका कथाहरू ।…

Image

बिहानीको मिर्मिरेमा हामी सबै उठ्नु पर्छ पहिल्यै । बाबाआमाबाट पाएको संस्कार नभुलौ है कहिल्यै ।। जन्मजातै सनातनी हिन्दु हामी संस्कार कति राम्रो । उठौ जागौ आफ्नो धर्म जोगाउनु कर्तव्य हो हाम्रो ।। सनातनि धर्म हाम्रो सबलाई गर्छ बराबर समान । आफ्नो धर्म सस्कृति लाई कहिल्यै परपर नमान ।। लियौ जन्म…

Image

तीतोपाटी - विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार…

Image

तीतोपाटी - नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे…

Image

गजल बहर - मीर मात्रा - १४ काफिया:अन तहलिली रदिफ: मा गार्हो छ भुल्न जीबनमा। धड्किरहन्छौं धड्कनमा। आउँछ याद सधैं तिम्रो तस्बिर सजिएछ नयनमा। सपनामा पनि देख्छु तिमी मेरै घरको आँगनमा। जुधे नजरमा नजर जब छुटेछ कम्पन तब तनमा। गर्यौ कुरा मोहित पार्ने अनि झट्का लाग्यो मनमा। धर्मिला कार्की महाराजगन्ज-३,…